राजनीति

सांसद कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने

 बैशाख ०२, २०८०

काठमाडौँ, २ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ । सो पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई गएको चैत…

तीर्थमालीलाई गोली लाग्नु दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान

 बैशाख ०२, २०८०

काठमाडौँ, २ वैशाख :  नेपाल प्रहरीले नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनमगरलाई गोली प्रहार गर्नाका कारण दुर्घटना भएको बताइएको छ । उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ…

उपप्रमुख रिजाल चीन प्रस्थान

 बैशाख ०२, २०८०

काठमाडौँ, २ वैशाख : नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आज चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित…

नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा छलफल हुन्छ : महामन्त्री थापा

 बैशाख ०२, २०८०

काठमाडौँ, २ वैशाख : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल हुने बताउनुभएको छ । नेपाली कांग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले आज यहाँ…

कांग्रेसका कार्यकर्ता एक ढिक्का हुनुपर्छ : डा कोइराला

 बैशाख ०२, २०८०

मोरङ,२ वैशाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान अवस्थामा कांग्रेस नेता एवं कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताउनुभएको छ ।नेपाली कांग्रेस मोरङद्वारा आज यहाँ आयोजित नववर्ष २०८० को…

तनहुँवासीको गौरवलाई जीवन्त राख्ने जिम्मेवारी पूरा गर्छौँ : उपसभापति गुरुङ

 बैशाख ०२, २०८०

डुम्रे, २ वैशाख : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रको संरक्षक गौरवलाई जीवन्त कायम राख्ने जिम्मेवारी तनहुँ वासीमा आएको बताउनुभएको छ । तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले…

प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल

 बैशाख ०२, २०८०

काठमाडौँ, २ वैशाख : मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको…

सरकारको कामलाई यसरी जनतासँग जोड्दैछ माओवादीले

 बैशाख ०१, २०८०

काठमाडौँ, १ वैशाख : राजकीय जिम्मेवारीमा पुगेपछि पार्टी व्यवस्थित बन्न नसकेको ठहर गर्दै नेकपा माओवादी केन्द्रले अब नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ । यसका लागि एक…

राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान (फोटो फिचर)

 बैशाख ०१, २०८०

काठमाडौं, १ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई विभूषण प्रदान गर्नुभएको छ । शुक्रबार महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति पौडेलले ९८२ जनालाई विभूषण प्रदान…

संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष प्रेरणादायी बन्न सकोस् : सभापति देउवा

 बैशाख ०१, २०८०

काठमाडौँ, १ वैशाख : नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्न सकोस् भन्नुभएको छ…