राजनीति

युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ : नेता कोइराला

 बैशाख ०१, २०८०

काठमाडौँ, १ वैशाख : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताउनुभएको छ । नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै…

जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ : अध्यक्ष ओली

 बैशाख ०१, २०८०

काठमाडौँ, १ वैशाख : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताउनुभएको छ…

प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा

 बैशाख ०१, २०८०

काठमाडौँ, १ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्नुभएको छ । नेकपा माओवादी केन्द्रले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता,…

सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने

 चैत ३०, २०७९

दमौली, ३० चैत : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा…

कांग्रेस नेता भट्टराईलाई निर्वाचित गर्न पूर्व उपप्रधानमन्त्री सिंहको आग्रह

 चैत २९, २०७९

तनहुँ, २९ चैत : नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले गोविन्द भट्टराई उच्च गदका नेता भएकाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुपर्ने बताउनुभएको छ । तनहुँको बन्दीपुरमा आज आयोजित गठबन्धनको चुनावी…

गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ : नेता पाण्डे

 चैत २९, २०७९

गोरखा, २९ चैत : नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस गोरखाले आज बिहान यहाँ आयोजना गरेको…

रास्वपा बैठक सुरु

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समितिको बैठक सुरु भएको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद…

मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक…

जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह

 चैत २९, २०७९

दमौली, २९ चैत : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना…

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियो प्रकरणबारे निर्णय लिन आज केन्द्रीय समितिको बैठक बस्न लागेको सो पार्टीले…