राजनीति

बिपीको विचारलाई अँगालेर हिँडौँ : नेता कोइराला

 बैशाख ०५, २०८०

लेखनाथ, ५ वैशाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेस बिपी कोइरालाले प्रतिपादन गरेको विचारलाई अँगालेर हिँड्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा…

कांग्रेसद्वारा तीन जिल्लाका कार्यकर्ताको कारबाही फुकुवा

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : नेपाली कांग्रेसले विगतको तीनै तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्धका बागी बनेका तीन जिल्लाका उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक तथा समर्थकको कारवाही फुकुवा गरेको छ ।…

प्रधानमन्त्रीद्वारा निर्माणाधीन द्रुतमार्ग सडक आयोजना निरिक्षण

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन काठमाडौँ–तराई\मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ । प्रधामन्त्री दाहालले महादेवटार सुरुङ र लेनडाँडा सुरुङ मार्ग तथा…

सोचेको परिणाम नआए पनि लोकप्रियता कायमै छ : एमाले महासचिव पोखरेल

 बैशाख ०५, २०८०

कर्णाली, ५ वैशाख : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताउनुभएको छ ।…

समाजवादी पार्टीले कांग्रेसका उम्मेदरवारलाई सहयोग गर्ने

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : नेपाल समाजवादी पार्टीले यही वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ र तनहुँ १ मा नेपाली कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई…

बेहँडाबाबा धामको विकासबारे छलफल गरिरेहका छौँ : डा राणा

 बैशाख ०५, २०८०

सुदूरपश्चिम, ५ वैशाख : नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा आरजु राणा देउवाले धनगढीको प्रसिद्ध बेहँडाबाबा धामको विकासका बारेमा छलफल गरिरहेको बताउनुभएको छ । धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको बेहँडाबाबा धाम…

पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छ : महामन्त्री थापा

 बैशाख ०५, २०८०

दमौली, ५ वैशाख : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी…

हिन्दु राष्ट्र माग्दै राप्रपा सांसद जैसवालले वाचन गरिन् प्रतिनिधि सभामा गायत्री मन्त्र

 बैशाख ०५, २०८०

  काठमाडौं, ५ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना जैसवालले प्रतिनिधिसभा बैठकमा हिन्दू राष्ट्र माग्दै गायन्त्री मन्त्र वाचन गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले हिन्दू…

वाग्लेले कांग्रेसबाट फाइदा मात्र लिए : सांसद राणा

 बैशाख ०४, २०८०

दमौली, ४ वैशाख : नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट फाइदा मात्र लिएको र अहिले थप अवसरका लागि पार्टी छोडेर लागेको बताउनुभएको छ । कांग्रेसका सांसद राणाले…

सत्ता गठबन्धन दलबीच टीआरसीबारे बालुवाटारमा छलफल

 बैशाख ०४, २०८०

काठमाडौं, ४ वैशाख  : सत्ता गठबन्धन दलका शीर्ष नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग टीआरसी सँग सम्बन्धित विषयमा बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…