राजनीति

कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा विष्ट

 बैशाख ०८, २०८०

कर्णाली, ८ वैशाख : नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ । नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले सदस्य विष्टलाई दलको प्रमुख सचेतक…

एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : सचिव भट्टराई

 बैशाख ०७, २०८०

दमौली, ७ वैशाख : नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले संसद्मा आफ्नो पार्टीले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको…

गठबन्धनलाई हार्ने छुट छैन : सभापति देउवा

 बैशाख ०७, २०८०

चितवन, ७ वैशाख : नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनले आज चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले…

रास्वपाले हाल्यो प्रचण्डविरुद्ध उजुरी

 बैशाख ०७, २०८०

काठमाडौं, ७ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उजुरी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले प्रधानमन्त्री प्रचण्डविरुद्ध निर्वाचनको समयमा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएको हो। रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि…

निर्वाचनमा उम्मेदवारभन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्छ : महासचिव पोखरेल

 बैशाख ०७, २०८०

लुम्बिनी, ७ वैशाख : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हरेक निर्वाचन उम्मेदवारको भन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्ने बताउनुभएको छ । उहाँले निर्वाचनमा उम्मेदवारले नभएर पार्टीले उसको अभियानलाई नेतृत्व गर्नुपर्ने उल्लेख…

कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से : महामन्त्री शर्मा

 बैशाख ०७, २०८०

दमौली, ७ वैशाख : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले…

कर्णाली प्रदेश सरकारका चार मन्त्रीले लिए शपथ

 बैशाख ०७, २०८०

सुर्खेत, ७ वैशाख : कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले उहाँहरूलाई शपथ खुवाउनुभएको हो । बुधबार हुने भनिएको शपथ रोकिएको थियो।…

मधेसमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्छ : विमलेन्द्र निधि

 बैशाख ०६, २०८०

धनुषा, ६ वैशाख : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मधेसमा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घको ५४औँ स्थापना दिवसका अवसरमा नेविसङ्घको धनुषा जिल्ला कार्यसमितिले आज…

अर्बपति चौधरीले संसदको १ हजार पनि छोडेनन्

 बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख : नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी हुन् । विश्वकै १९२९ औँ धनीमा दरिएका विनोद चौधरीले अर्थतन्त्र खस्किएको नेपाल जस्तो गरिब मुलुकको ढुकुटीबाट मासिक ९ हजार रुपैयाँसमेत…

संविधानको रक्षाका लागि गठबन्धनमा मत : नेता सिंह

 बैशाख ०६, २०८०

चितवन, ६ वैशाख : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित…