राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बित

 जेठ ०१, २०८०

काठमाडौं, १ जेठ :  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएको टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्य पदबाट निलम्बित हुनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले रायमाझीलाई सांसद…

नक्कली शरणार्थी प्रकरणलाई शीघ्र निष्कर्षमा पु¥याउन माग

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : नेपाली कांगे्रेसका सांसद डा आरजु राणाले नक्कली शरणार्थी प्रकरणमा आफूलाई जोडेर गलत प्रचार गरिएकामा आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले आफ्नो…

अग्रगामी शक्तिले नै विकल्प दिनुपर्छ : अध्यक्ष डा भट्टराई

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताउनुभएको छ । ५९औँ विद्यार्थी दिवसका अवसर पारेर…

मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : सांसद केसी

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दुःखद् भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले आफ्ना…

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा…

राप्रपा केन्द्रीय समिति बैठक आजबाट सुरु हुने

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु हुदैँछ । धुम्बाराही, काठमाडौँमा आजबाट सुरु हुने केन्द्रीय समिति बैठक जेठ ३ गतेसम्म चल्नेछ । आजबाट…

नक्कली भूटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

 बैशाख ३१, २०८०

काठमाडौँ, ३१ वैशाख : जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई…

परराष्ट्रमन्त्री साउद र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

 बैशाख ३१, २०८०

काठमाडौँ, ३१ वैशाख  :  परराष्ट्रमन्त्री एनपी साउद र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । बङ्गलादेशको राजधानी ढाकामा उहाँहरुबीच आज भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय हितका विभिन्न…

आङटावाको अपराध : पहिला नक्कली तिब्बती शरणार्थी बनाए, अहिले नक्कली भुटानीमा कमाए

 बैशाख ३१, २०८०

  काठमाडौं, ३१ वैशाख : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा कांग्रेसका अर्का नेता पनि तानिएका छन्। शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकबाट रामेछाप कांग्रेसको जिल्ला सभापति भएका आङटावा शेर्पा…

राप्रपाको केन्द्रीय समिति बैठक सोमबार

 बैशाख ३१, २०८०

काठमाडौँ, ३१ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा सुरु हुने भएको छ । आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था,…