राजनीति
सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने
काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकार गठनका बेला संविधानको समीक्षा गर्ने…
तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य : प्रचण्ड
काठमाडौँ, २७ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तल्लो तहका जनताको जीवनस्तर उठाउने लक्ष्यका साथ आफ्नो दल जनताका माझ गइरहेको बताउनुभएको छ…
राष्ट्रपति पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता
काठमाडौँ, २६ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालले आज शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा…
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
गलकोट (बागलुङ), २६ वैशाख : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताउनुभएको छ । उहाँले राजनीतिक दलहरु सच्चिएर जनताकहाँ पुग्नुपर्ने उल्लेख गर्दै नेपालमा गणतन्त्र निर्विकल्प…
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप
काठमाडौँ, २६ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । एमाले संसदीय…
समृद्धिको जिम्मेवारी युवाको काँधमा : पोखरेल
गण्डकी, २५ वैशाख : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली जनताको खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी युवा वर्गको काँधमा रहेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आगामी जेठ…
लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनले पार्टीलाई अपूरणीय क्षति : देउवा
काठमाडौँ, २५ वैशाख : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं लोकतान्त्रिक आन्दोलनका योद्धा तीर्थराम डङ्गोलको निधनले सिङ्गो पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । स्व नेता…
अब राजनीतिको नेतृत्व युवाले गर्नेछन् : मन्त्री पौडेल
काठमाडौँ, २४ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी दिनमा राजनीतिको नेतृत्व नयाँ पुस्ता अर्थात् युवाले गर्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रज्ञा प्रतिष्ठानमा परिवर्तन अभियान नेपालले आज आयोजना…
पार्टीभन्दा राष्ट्र राम्रो बनाउनु पहिलो कर्तव्य हो : देउवा
पाटन (ललितपुर), २३ वैशाख : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभन्दा पनि राष्ट्र राम्रो बनाउने सबैको कर्तव्य भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीको आर्थिक नीति तथा…
‘नीति तथा कार्यक्रममाथि सत्ता पक्षको समर्थन, विपक्षीको आलोचना’
काठमाडौँ, २३ वैशाख : आगामी आर्थिक वर्ष २०८२-८३ का लागि प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता पक्ष र विपक्षी सांसदहरुले नीति कार्यक्रमको समर्थन र आलोचना गर्नुभएको छ ।…
लोकप्रिय
सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने
कार्तिक २६, २०८२
युवा पुस्ताको उत्साहलाई निराश बनाउँदैछ सुस्त गतिको अनलाइन प्रणाली
कार्तिक २६, २०८२
मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)
कार्तिक २६, २०८२
मधेश प्रदेश प्रमुख कर्णले लिनुभयो शपथ
कार्तिक २६, २०८२
टर्कीको सैन्य विमान जर्जिया–अजरबैजान सीमा नजिक दुर्घटना
कार्तिक २७, २०८२





