मनोरञ्जन

चलचित्र ‘नालापानी’ पहिलो पटक प्रदर्शन

 असोज ३१, २०७९

काठमाडौँ, असोज ३१ : नालापानीगढीमा भएको नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित चलचित्र ‘नालापानी’ पहिलो पटक प्रदर्शन गरिएको छ । चलचित्र विकास…

‘महापुरुष’ : हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र

 असोज ३०, २०७९

गण्डकी, असोज ३० : महजोडी अभिनित चलचित्र ‘महापुरुष’ हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र भएको जनाइएको छ । चलचित्र पत्रकार सङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका…

गायक प्रमोद पाण्डेको निधन

 असोज २०, २०७९

काठमाडौं, असोज २० : “जिन्दगीले कहाँ ल्याइ पुर्‍यायो.....” लगायत लोकप्रिय गीतका गायक प्रमोद पाण्डेको ५८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । करिब डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराइँदै आउनुभएका गायक…

यसरी मनाए कलाकारले दसैँ

 असोज १९, २०७९

काठमाडौँ, असोज १९ : विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अभिवावबाट बडादसैँको टीका ग्रहण गरेका तस्वीरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान्…

मौलिकता खस्किँदै जान थालेको सखिया नृत्य

 असोज १८, २०७९

कञ्चनपुर, असोज १८ : दसैँका अवसरमा देखाइने सखिया नृत्यको मौलिकता खस्किँदै जान थालेकामा थारु अगुवा चिन्तित छन् । सखिया नृत्य गर्ने महिलाले देखाउने खोट, पँैंयासँगै परम्परागत गीतमा आधुनिकताले प्रवेश पाएको…

फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

 असोज १८, २०७९

काठमाडौं, असोज १८ : फिल्म ‘म राजेश हमाल’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माता केदार भुसालले जन्मदिन छेकोमा फिल्मको प्रदर्शन मितिसमेत घोषणा गर्नुभएको हो । फिल्म आगामी चैत १० गतेदेखि…

‘अभिनयमा रमाउँदै छु’ : अभिनेत्री अदिति बुढाथोकी

 असोज १७, २०७९

काठमाडौँ, असोज १७ : मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै हुनहुन्छ । ‘कृ’ मार्फत अभिनयमा डेब्यु गर्नुभएकी अदिति अभिनित दोस्रो फिल्म ‘बाबरी’ प्रदर्शनरत छ । भारतीय म्युजिक…

झापामा सन्थाल समुदायको नृत्य प्रतियोगिता सुरु

 असोज १७, २०७९

झापा, असोज १७ : दसैँ भित्रिएसँगै जिल्लाका विभिन्न स्थानमा आजदेखि सन्थाल मेला लाग्न सुरु भएको छ । मेलामा उनीहरुले मौलिक सांस्कृतिक नृत्यहरु रङ्गीचङ्गी पहिरनमा बाजा गाजासहित देखाउने गरेका छन् ।…

पुष्पनको ‘लाहुर’ गीत

 असोज १६, २०७९

काठमाडौं, असोज १६ : दशैं तिहारजस्ता ठूला चाडबाडमा पनि घर जान नपाउने फौजीहरूको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ । गीतले खासगरी दशैं र तिहार जस्ता…

अर्घाखाँचीको मौलिक भैरव नाँच

 असोज १५, २०७९

अर्घाखाँची, असोज १५ : अर्घाखाँचीका नेवार समुदायको पहिचानका रुपमा रहेको भैरव नाँच नेवार समुदायको मौलिक नाचका रुपमा रहेको छ । भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औँशीसम्म नाचिन्छ…