मनोरञ्जन

असोज २६ देखि ‘परदेशी २’ प्रदर्शनमा

 असोज ०४, २०८०

काठमाडौँ, ४ असोज : नारायण रायमाझीले निर्देशन गर्नुभएको चलचित्र ‘परदेशी–२’ यही असोज २६ देखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मितिसँगै चलचित्रमा समावेश ‘हिजो काम’ बोलको गीतसमेत सार्वजनिक गरेको…

‘ह्याप्पी डिभोर्स’ निर्माण घोषणा

 असोज ०३, २०८०

काठमाडौँ, ३ असोज : अभिनेता तथा मोडल विमलेश अधिकारीको निर्देशनमा ‘ह्याप्पी डिभोर्स’ चलचित्र बन्ने भएको छ । केही समय कलाकारिताबाट विश्राम लिएर निर्देशनको तयारी गरेर चलचित्र घोषणा गरेको उहाँले जानकारी…

प्रवासीको कथामा ‘परदेशी २’

 असोज ०३, २०८०

काठमाडौँ, ३ असोज : नारायण रायमाझीले निर्देशन गर्नुभएको चलचित्र ‘परदेशी–२’ को प्रदर्शन दसैँलाई लक्षित गर्दै असोज २६ गतेलाई घोषणा गरिएको छ । निर्माण पक्षले मितिसँगै चलचित्रमा समावेश ‘हिजो काम’ बोलको…

नेपथ्यको ‘मानवताका लागि सङ्गीत’ यात्रा अब क्यानाडामा

 असोज ०३, २०८०

काठमाडौँ ३ असोज : साङ्गीतिक ब्याण्ड नेपथ्यले आउँदो अक्टोबरको १ तारिख (यही असोज १४ गते) मा पहिलो पटक क्यानाडामा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएको छ । सन् २०२३ लाई मानवता…

नेपाली सेनाको योगदान झल्काउने गीति छायाचित्र सार्वजनिक

 असोज ०२, २०८०

काठमाडौँ, २ असोज : नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा सिर्जित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीति छायाचित्र(म्युजिक भिडियो) आज सार्वजनिक गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा…

चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान

 असोज ०२, २०८०

काठमाडौँ, २ असोज : चलचित्र विकास बोर्डले १० चलचित्रकर्मी र एक संस्थालाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान गरेको छ । संविधान दिवसको अवसर पारेर बोर्डले सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान…

अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने

 असोज ०१, २०८०

काठमाडौँ, १ असोज : एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ । नेपालस्थित…

कलाकारले बक्सअफिसभन्दा पात्रमा बढी ध्यान दिनुपर्छ : अभिनेता दयाहाङ राई

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : यो वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ ले व्यापारसँगै एक सय दिन प्रदर्शन हुने चलचित्रका रूपमा कीर्तिमान कायम गर्न सफल भयो । यो सफलतापश्चात् अभिनेता…

फेसन सोको र्‍यापमा मोडल

 भदौ ३१, २०८०

काठमाडौं, ३१ भदौ : नौ जना डिजाइनरले निर्माण गरेका पहिरनमा  ग्लाम नेपाल इन्टरन्यास्नलद्वारा आयोजित फेसन सोमा मोडलहरूले र्‍याप वाक गरेका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा विभिन्न मोडलले प्रस्तुत गरेको उक्त र्‍याप…

गायक कार्कीको ‘एकै पल्ट’मा सुशान्त र साक्षीको अभिनय

 भदौ ३१, २०८०

काठमाडौं, ३१ भदौ : गायक आनन्द कार्की र गायिका मिलन नेवारको स्वर रहेको एकै पल्टमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  गायक कार्कीको अफिसियल च्यानलबाट रिलिज गरिएको गीतमा प्रकाश पुञ्जका…