मनोरञ्जन

प्रेम र भक्तिको मिश्रण ‘मीरा’

 फागुन ०४, २०८०

काठमाडौँ, ४ फागुन : प्रेमिल भाव समेटिएको गीत ‘मीरा’ मा प्रेम र भक्तिको अनुपम उदाहरण बनेकी मीराको कृष्णप्रतिको भक्तिमय प्रेम दर्शाउन खोजिएको छ । यहाँ सार्वजनिक भएको गीतमा  निःस्वार्थ प्रेमलाई उच्चतम…

‘थाहा छैन आज भोलि’मा भिजु र श्रद्धा

 फागुन ०३, २०८०

काठमाडौँ, २ फागुन : भ्यालेन्टाइन डेको अवसर पारेर गायक उदित नारायण झा र  दीपा झाको स्वरमा ‘थाहा छैन आज भोलि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार सरला श्रेष्ठको शब्द रहेको…

नेपाल मञ्चनपछि भारततर्फ ‘क्लेशाः’

 फागुन ०२, २०८०

काठमाडौँ, २ फागुन : विश्वको प्रतिष्ठित नाट्य महोत्सवमध्ये एक भारत रङ्ग महोत्सवको २३औँ संस्करणमा छानिएको नाटक ‘क्लेशाः’ को विशेष मञ्चन नेपालमा गरिएको छ । महोत्सवमा सहभागी हुनुअघि माघ २९ र…

चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक

 फागुन ०१, २०८०

काठमाडौं, १ फागुन : नेपाली चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक भएको छ । मङ्गलबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै अभिनेता नबल खड्काले चलचित्र काँडेतारको प्रचारप्रसार…

गोपीकृष्ण सिनेमा हल बन्द

 फागुन ०१, २०८०

काठमाडौँ, १ फागुन : गोपीकृष्ण सिनेमा हल फागुन १ गते मङ्गलबारबाट बन्द हुने भएको छ ।​ गोपीकृष्ण सिनेमा गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरी मङ्गलबारबाट गोपीकृष्ण सिनेमा हल बन्द हुने जनाएको…

ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी’

 माघ २९, २०८०

म्याग्दी (बेनी), २९ माघ : म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रुपमा लाग्ने मेलाको मुख्य आकर्षण ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिपस्र्धा हुने भए पनि आजभोलिका…

चलचित्र भवनमा ‘हात्तीछाप’ र ‘दयारानी’

 माघ २६, २०८०

काठमाडौँ, २६ माघ : आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शन भएका छन् । माघको अन्तिम शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शन गरिएका हन् । दुवै चलचित्रमा अभिनेता दयाहाङ राई…

अमेरिकामा बसेर गीत लेखिरहेका नवराज

 माघ २५, २०८०

गण्डकी, २५ माघ : सिर्जनाको न सीमा हुन्छ, न भूगोल । गीतकार नवराज पन्तमा पनि यही कुरा लागू हुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो देश र गाउँघर सम्झेर गीत लेख्छु, मेरो…

कलाकारका सृजनाले राष्ट्रको पहिचान दिन्छ : राष्ट्रपति

 माघ २२, २०८०

काठमाडौँ, २२ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास र विस्तार एवं संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नातिकाजी स्मृति समाजले शीतलनिवासमा आज आयोजना गरेको नातिकाजी राष्ट्रिय…

नातिकाजी नयाँ पुस्ताका पनि प्रेरणा हुनुहुन्छ : सङ्गीतकार बास्कोटा

 माघ २२, २०८०

काठमाडौँ, २२ माघ : वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाले वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्षि नातिकाजी एक कुशल सङ्गीतज्ञ साधक र नयाँ पुस्ताका लागि पनि प्रेरणा हुनुहुन्छ भन्नुभएको छ । नातिकाजी स्मृति समाजका…