मनोरञ्जन
राष्ट्रिय नाचघरमा ‘माटोको गीत’
काठमाडौँ, ३० वैशाख : देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति शृङ्खला सुरुआत गरेको छ । हरेक शुक्रबार सञ्चालन हुने सांस्कृतिक शृङ्खलामा नाटक, नृत्य र गीत प्रस्तुत…
मैथिली भाषाका चलचित्र न्यून
काठमाडौँ, २९ वैशाख : नेपालमा नेपालीबाहेक अन्य भाषामा निकै कम सङ्ख्यामा चलचित्र निर्माण हुने गरेका छन् । तराई क्षेत्रमा चलचित्र भवनको सङ्ख्या राम्रो भए पनि त्यहाँ हिन्दी र भोजपुरी भाषामा…
तनहुँमा चलचित्र निर्माण कार्यशाला
डुम्रे (तनहुँ), २७ वैशाख : जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा रणकौशल प्रदर्शन गरेर भिक्टोरिया क्रसबाट सम्मान्ति नेत्रबहादुर…
पुजार सार्कीमा दलितको कथा
काठमाडौँ, २६ वैशाख : जातीय विभेदको विषयवस्तु समेटिएको चलचित्र ‘पुजार सार्की’ को भिडियो प्रवर्धन सामग्री मङ्गलबार सार्वजनिक गरिएको छ । पुजार सार्कीमा दलित समुदायले पाएको दुःख, कष्ट र हन्डरलाई देख्न सकिन्छ…
आश्रम सहयोगार्थ आनीको कन्सर्ट
लन्डन, २५ वैशाख : नवसेवा आश्रमको सहयोगार्थ आनी छोइङ डोल्माले संयुक्त अधिराज्य (बेलायत) मा आयोजित एक कन्सर्टमा गीत प्रस्तुत गर्नुभएको छ । मानव सेवा आश्रम युके च्याप्टरद्वारा आइतबार साँझ लन्डनमा आयोजित…
ढुङ्गानालाई ‘मिस इन्टर–कन्टिनेन्टल’ उपाधि
काठमाडौँ, २४ वैशाख : ‘मिस इन्टर–कन्टिनेन्टल नेपाल–२०२४’ को उपाधि डा. आयुष्नोभा ढुङ्गानाले प्राप्त गर्नुभएको छ । डा. ढुङ्गानाले ‘मिस एलिगेन्स’ को उप–उपाधिसहित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल–२०२४’ मा मिस इन्टर कन्टिनेन्टलको…
प्रकाश सपुत : गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
गण्डकी, २४ वैशाख : गायन तथा अभिनयमा रमाइरहनुभएका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिनुभएको छ । निर्देशकका रुपमा सपुतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा…
चलचित्रको कथा बोल्ने गीत
काठमाडौँ, २३ वैशाख : केही समययता नेपाली चलचित्र ‘बोक्सीको घर’ मा समावेश गरिएको ‘बुझिन् मैले’ बोलको गीत लोकप्रिय भइरहेको छ । युट्युवमार्फत सार्वजनिक गरिएको उक्त गीतलाई एक महिनामै एक करोड…
सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना
काठमाडौँ, २३ वैशाख : नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध भएको ५०औँ वर्षको स्वर्णजयन्तीका अवसरमा यहाँ सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना गरियो । गणतन्त्र कोरियाली दूतावासद्वारा आयोजित सो कार्यक्रममा विश्वमा ख्याती…
निःसन्तान दम्पतीको कथा लिएर ‘मनसरा’
काठमाडौँ, २२ वैशाख : उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘मनसरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । निःसन्तान दम्पतीको व्यथा, हराएका पात्रको पुनर्मिलन, अन्तरजातीय सम्बन्ध जस्ता कथा, उपकथा वरिपरि चलचित्रमा घुमेको छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर,…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






