मनोरञ्जन

अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

 असार १२, २०८१

जनकपुर, ११ असार : जनकपुरधाममा आजबाट ‘अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल’ सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फेस्टिभलको उद्घाटन गर्नुभयो । मुख्यमन्त्री सिंहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको…

अभिनेता हमालद्वारा तस्बिर प्रदर्शनीको अवलोकन

 असार ११, २०८१

काठमाडौँ, १० असार : अभिनेता राजेश हमालले राष्ट्रिय समाचार समिति (रासस)ले सधैँ सत्य तथ्य समाचार सम्प्रेषण गर्दैआएको बताउनुभएको छ । राससले केन्द्रीय कार्यालय भद्रकालीमा गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘गणतन्त्रका…

‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला

 असार १०, २०८१

काठमाडौँ, ९ असार : ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक उमङ्ग क्रिएसन प्रालिका प्रवन्ध निर्देशक उद्धव अधिकारीले…

‘नेपाल आइडल–५’ को उपाधि बर्दियाका करण परियारलाई

 असार १०, २०८१

काठमाडौँ, ९ असार : प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई…

जनकपुरमा दुईदिने ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

 असार ०९, २०८१

काठमाडौँ, ८ असार : जनकपुरमा दुईदिने ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । लोक सञ्चारको आयोजनामा हुने यो पहिलो संस्करणमा महोत्सवमा स्वदेशी र विदेशीसहित मैथिली भाषामा निर्माण गरिएका सात…

अमेरिकामा ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

 असार ०९, २०८१

काठमाडौँ, ८ असार : अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ । नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘गाउँ आएको बाटो’ को अमेरिका प्रदर्शनी (युएसए प्रिमियर)…

‘बाह्रौँँ नेपाल–अफ्रिका चलचित्र महोत्सव’ काठमाडौँमा

 असार ०८, २०८१

काठमाडौँ, ७ असार : ‘कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन’ र ‘विलक्षण क्रियसन’को आयोजनामा आजदेखि सुन्धारास्थित सिनेडी सेफ चलचित्र भवनमा तीनदिने ‘बाह्रौँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ सुरु भएको छ…

चलचित्र सूचना र सञ्चारका लागि प्रभावकारी माध्यम हो : सञ्चारमन्त्री

 असार ०८, २०८१

सुदूरपश्चिम, ७ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र सूचना र सञ्चारका लागि अत्यन्त प्रभावकारी र महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ । कैलालीको धनगढीमा आजदेखि सुरु भएको राष्ट्रिय…

‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

 असार ०८, २०८१

काठमाडौँ, ७ असार : आजदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन सुरू गरिएको छ । चलचित्र ‘आचार्य’ स्वर्गीय भजन शिरोमणि गायक भक्तराज आचार्यको जीवनीमा आधारित रहेर तेह्र वर्ष…

दर्शकले रुचाए ‘ढोल साहेना गाअन्’

 असार ०७, २०८१

काठमाडौँ, ६ असार : पूर्वी तराईबाट ढोल र सनई (साहेना) सहित आएका १५ जनाको राजवंशी समूहले सांस्कृतिक संस्थानको प्रेक्षालयमा लोकनाच ‘ढोल साहेना गाअन्’ प्रस्तुत गरिरहँदा प्रेक्षालयमा एक खालको एकाग्रता छाएको थियो…