मनोरञ्जन

परिच्छेदको निर्देशनमा ‘महाराजधिराज’ निर्माण घोषणा

 असोज २८, २०८०

काठमाडौं, २८ असोज : गतवर्ष फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक परिच्छेद सेनले नयाँ फिल्म निर्माणको घोषणा गर्नुभएको छ । घटस्थापनाको अवसर पारेर आज (आइतबार) नयाँ फिल्म ‘महाराजधिराज’ निर्माणको घोषणा…

सितारामको स्वर र मुनालको शब्दमा रहेको ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक

 असोज २७, २०८०

काठमाडौं, २७ असोज : ‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ गायक सिताराम पोखरेलको सुमधुर स्वर रहेको छ । मुनाल शिशिर कोइरालाको शब्दमा…

‘राजागञ्ज : द स्काइ इज माइन’ नर्वेको सोर्फोन्डबाट पुरस्कार

 असोज २७, २०८०

काठमाडौँ, २७ असोज : निर्देशक दीपक रौनियारद्वारा निर्देशित नयाँ चलचित्र ‘राजागञ्ज : द स्काइ इज माइन’ लाई नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट रु ७६ लाख ५२ हजार (५७ हजार छ सय…

सितारामको स्वर र मुनालको शब्दमा रहेको ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक

 असोज २७, २०८०

काठमाडौं, २७ असोज : ‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ गायक सिताराम पोखरेलको सुमधुर स्वर रहेको छ । मुनाल शिशिर कोइरालाको शब्दमा…

गायक थापाको ‘तिमीबिना’ सार्वजनिक

 असोज २६, २०८०

काठमाडौँ, २७असोज : गायक आशिष थापाको ‘तिमीबिना’ सार्वजनिक भएको छ । थापाको स्वरमा सार्वजनिक भएको गीतमा सरोजवीर विक्रम गिरीको शब्द रहेको छ । गीतमा स्वयम् गायक थापाले नै सङ्गीत दिनुभएको छ । राहुल विश्वकर्माको…

तीन नेपाली चलचित्र प्रदर्शनमा

 असोज २६, २०८०

काठमाडौँ, २६ असोज : आजदेखि तीन नेपाली चलचित्र प्रदर्शन भएको छ । फरक परिवेश र विषयवस्तु समेटिएको ती चलचित्रले दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण पक्षको छ । ‘परदेशी २’, ‘बासेन्जी’…

लक्की फिल्मी अवार्डमा ‘छक्का पञ्जा-४’को वर्चस्व

 असोज २५, २०८०

रत्ननगर (चितवन), २५ असोज : लक्की मिडिया हाउस चितवनले आयोजना गरेको लक्की फिल्मी अवार्ड २०८० मा चलचित्र छक्का पञ्जा-४ को वर्चस्व कायम गरेको छ । आज आयोजना गरिएको अवार्ड वितरणमा…

मुम्बई चलचित्र महोत्सवमा नेपाली चलचित्रको वर्चस्व

 असोज २३, २०८०

काठमाडौँ, २३ असोज : कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुने ‘मुम्बई चलचित्र महोत्सव २०२३’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । सोमबार बेलुकी सार्वजनिक तालिकामा नेपाली निर्माता तथा…

गायक राजेशपायल राईसँगै छमछमी नाचे विदेशी चित्रकार

 असोज २१, २०८०

खोटाङ, २१ असोज : ‘राई इज किङ’ उपाधि प्राप्त चर्चिच गायक राजेशपायल राईसँगै ख्यातिप्राप्त चित्रकारहरु दिल खोलेर छमछमी नाचेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँको…

‘वानर सेना’ प्रदर्शनमा

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : नेपाली चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शन गरिएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने सिलसिलामै प्रदर्शन भएको चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण देखाइएको निर्देशक अर्पण गिरीले…