मनोरञ्जन
‘लन्डन टु पेरिस’ को गीत सार्वजनिक
काठमाडौँ, ३२ जेठ : चलचित्र ‘लन्डन टु पेरिस’ को नयाँ गीत ‘हतारले’ सार्वजनिक भएको छ । प्रदर्शनरत चलचित्रको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा सलिन मगरको शब्द, सङ्गीत र स्वर…
‘ह्रस्व दीर्घ’ को प्रवर्धन पोस्टर सार्वजनिक
काठमाडौँ, जेठ ३१ : अभिनेतृ नीता ढुङ्गाना मुख्य भूमिकामा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ को प्रवर्धन पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा नीता, किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा, आदर्श मिश्र…
कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित
काठमाडौँ, ३१ जेठ : कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि उहाँहरू सामान्य जीवनमा फर्कनुहुन्छ । यिनै कुमारीको मनोभाव समेटिएको नाटक ‘अग्निच्क्षु’ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा दुई सातादेखि मञ्चन…
‘रोड थ्रिलर’ विधामा बन्यो ‘बाटो: रोड टु डेथ’
काठमाडौँ, ३० जेठ : नेपालमा पछिल्लो समय फरक फरक विधामा चलचित्र बनिरहेका छन् । सामाजिक, हाँस्य विधामा बन्ने चलचित्रको सङ्ख्या बढी भए पनि केही निर्देशकले नयाँ विधा दर्शकसामु ल्याइरहेका छन्…
‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ मा १० देशका २८ चलचित्र प्रदर्शन हुने
काठमाडौँ, २९ जेठ : कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा हुने ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ मा प्रदर्शनका लागि १० देशका २८ चलचित्र, वृत्तचित्र…
‘साहु बा’ वेब शृङ्खला प्रदर्शनका लागि तयार
काठमाडौँ, २८ जेठ : वेब शृङ्खला ‘साहु बा’ को श्रव्यदृश्य (टिजर) सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शृङ्खलाको टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक श्रव्यदृश्यले शृङ्खलामा अभिनय…
शास्त्रीय एवं परम्परागत नृत्यको संरक्षणका लागि मौलिक प्रस्तुति
काठमाडौँ, २८ जेठ : नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानले शास्त्रीय एवं परम्परागत नृत्य संरक्षणका लागि मौलिक प्रस्तुति सुरु गरेको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रतिष्ठानले चर्या, कत्थक, महाभारतको चीरहरण,…
मोफसलमा दर्शक भेट्दै ‘पुजार सार्की’ समूह
काठमाडौँ, २७ जेठ : चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा भने चलचित्रकर्मी पुग्ने गरेका छन् । प्रिमियर, निर्माण…
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र
काठमाडौँ, २४ जेठ : अमेरिकाको मेरिल्याण्डमा हुन लागेको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा सहभागी चलचित्रको सूची सार्वजनिक गरिएको छ । आगामी असार ६ देखि ९ गतेसम्म आयोजना हुने महोत्सवमा नेपाल,…
नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु
काठमाडौँ, २३ जेठ : चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ । झाँकी प्रदर्शन, विशेष सांस्कृतिक प्रस्तुतिसहित महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन उपसभामुख…






