मनोरञ्जन
पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं, फागुन २२ : नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । यसअघि…
ठगी मुद्दामा सोनाक्षी सिन्हाविरुद्ध वारेन्ट जारी
काठमाडौं, फागुन २२ : भारतीय चर्चित अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध उत्तर प्रदेशको मुरादाबादको एसीजेएम अदालतले चार वर्ष पुरानो ठगी मुद्दामा गैर जमानती वारेन्ट जारी गरेको छ । यससँगै उहाँलाई २५ अप्रिलमा अदालतमा…
लाग्यो ‘होेरी’ लागेन कतै फागु गीतको धुन
महोत्तरी, फागुन २२ : न कतै झ्याली, मृदङ्ग र डम्फूको आवाज, न फागु गीतको अलाप ! होरी लागेको छनकै पाइँदैन । मिथिलामा श्रीपञ्चमी पर्व मनाइएसँगै सुरु हुने होरी गीत (फागु…
मेलिना र निराजनको ‘तिमी मनमा बसेछौ’
काठमाडौं, फागुन २१ : मेलिना राई र निराजन राईको स्वर रहेको ‘तिमी मनमा बसेछौ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियो ‘प्यासिफिक प्रोडक्शन्स’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा…
‘चिसो एष्ट्रे’ को शीर्ष गीत सार्वजनिक
काठमाडौं, फागुन २१ : रविन तामाङको स्वर रहेको 'चिसो एष्ट्रे' को शीर्ष गीत सार्वजनिक गरिएको छ । उहाँकै शब्द तथा संगीत रहेको फिल्मको शीर्ष गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक…
‘प्रेमगञ्ज’को प्रदर्शन मिति सार्वजनिक
काठमाडौं, फागुन २१ : नेपाली फिल्म 'प्रेमगञ्ज' को प्रदर्शन मिति तय गरिएको छ । भाद्र तीन गतेबाट फिल्म प्रदर्शनमा आउने घोषणा गरिएको हो । निर्माण टिमले सार्वजनिक गरेको भिडियोमा नीर शाह,…
पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह
काठमाडौँ, फागुन २० : राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ । अनुसन्धान प्रक्रिया चलिरहेको बेला…
‘लप्पन छप्पन २’ आजबाट प्रदर्शनमा
काठमाडौं, फागुन २० : नेपाली चलचित्र 'लप्पन छप्पन २' आजबाट प्रदर्शनमा आएको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको फिल्म आजबाट देशभर प्रदर्शनमा आएको हो । फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण…
‘मिस टिन युनिभर्स’ मा नेपालको प्रतिनिधि श्रीयङ्का
काठमाडौं, फागुन १९ : दुबईमा आयोजना हुने 'मिस टिन युनिभर्स २०२२' मा नेपालको प्रतिनिधित्व श्रीयङ्का थापाले गर्ने भएकी छन् । दुईदेखि सात मार्चसम्म आयोजना हुने 'मिस टिन युनिभर्स' मा नेपालसहित विभिन्न…
‘पठान’ को रिलिज मिति घोषणा
काठमाडौं, फागुन १८ : बलिउड स्टार शाहरुख खानको कमब्याक फिल्म 'पठान' को रिलिज मिति घोषणा गरिएको छ । फिल्म 'पठान'मार्फत खान चार वर्षपछि चलचित्रमा कमब्याक गर्दै हुनुहुन्छ । सिद्धार्थ आनन्दको निर्देशन…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
१२ घण्टा अगाडि
युशुको प्रतिनिधि मण्डल र नेपाली राजदूतबीच भेटवार्ता
बैशाख २२, २०८२
ब्रम्हाण्ड निर्माता फान कु को कथा
बैशाख २४, २०८२
राष्ट्रिय/अन्तर्राष्ट्रिय भलिबलको उपाधि इरानी टोलीलाई
बैशाख २२, २०८२