मनोरञ्जन
नेपाल भाषाको चलचित्र ‘कर्म’ प्रदर्शनमा
काठमाडौं, फागुन १६ : बौद्ध कथामा आधारित नेपाल भाषाको चलचित्र 'कर्म' गुण सिनेमा हल, ग्वार्काेमा प्रदर्शनमा आएको छ । रामकृष्ण खड्गीको पटकथा, सम्वाद तथा निर्देशन रहेको फिल्मलाई राजेन्द्र शाक्य (दिजेन्द्र) ले…
‘हेल्लो जिन्दगी’ को ट्रेलर सार्वजनिक
काठमाडौं, फागुन १६ : नेपाली चलचित्र 'हेल्लो जिन्दगी'को ट्रेलर सार्वजनिक गरिएको छ । एभरेस्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्रको ट्रेलर आज सार्वजनिक भएको हो । चलचित्रमा प्रियंका कार्की, विक्रम डी जोशी,…
कंगनाको ‘धाकड’ २७ मेमा प्रदर्शन हुने
काठमाडौं, फागुन १६ : बलिउड अभिनेत्री कंगना रणावतको बहुप्रतिक्षित एक्सन फिल्म 'धाकड'को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेत्री रणावत आफैंले सामाजिक सञ्जालमार्फत फिल्म २७ मेमा प्रदर्शन हुने घोषणा गर्नुभएको…
‘हाम्रो नजर’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ, फागुन १६ : ‘भ्वाइस अफ नेपाल सिजन २’ को मञ्चबाट परिचित गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको सुमधुर स्वरमा रहेको ‘हाम्रो नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ…
नायक पल शाहविरुद्ध गैँडाकोटमा बलात्कारसम्बन्धी अर्को उजुरी
नवलपुर, फागुन १५ : नायक पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को उजुरी परेको भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय गैँडाकोटमा गायक शाहविरुद्ध आज बलात्कारसम्बन्धी उजुरी जाहेरी गरिएको हो । गैँडाकोट–५…
पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ फागुन १५ : जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान…
अभिनेता पल शाह प्रहरी नियन्त्रणमा
काठमाडौँ, फागुन १५ : जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो । प्रहरी नायब…
गीत–सङ्गीतको कथा म यस्तो गीत गाउँछु २
काठमाडौँ, फागुन १४ : शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले प्रिमियरमा सुखद प्रतिक्रिया पाए पनि परिस्थिति केही फरक देखिएको छ । बुधबार कीर्तिपुर सिनेप्लेक्समा आयोजना भएको प्रिमियरमा चलचित्रकर्मी…
वैशाख ९ बाट ‘लाइफ इन एलए’
काठमाडौँ, फागुन १४ : अमेरिका र नेपालमा छायाङ्कन गरिएको चलचित्र ‘लाइफ इन एलए’को प्रदर्शनीको मिति घोषणा गरिएको छ । व्यास बिस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे,…
‘भलिमाई’ले एकैदिन एक अर्ब कमायो
काठमाडौं, फागुन १३ : तामिल सुपरस्टार अजित कुमार अभिनित तामिल भाषाको फिल्म 'भलिमाई' ले रिलिज भएकै दिन एक अर्बको व्यापार गरेको छ । मिडिया रिपोर्ट अनुसार फिल्मले भारतमा ७६ करोड…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
१२ घण्टा अगाडि
युशुको प्रतिनिधि मण्डल र नेपाली राजदूतबीच भेटवार्ता
बैशाख २२, २०८२
ब्रम्हाण्ड निर्माता फान कु को कथा
बैशाख २४, २०८२
राष्ट्रिय/अन्तर्राष्ट्रिय भलिबलको उपाधि इरानी टोलीलाई
बैशाख २२, २०८२