झरीले काँचो इँटा नष्ट
वीरगञ्ज, ३० मंसिर : बेमौसमी झरीले बारा र पर्सा जिल्लामा रहेका इँटा उद्योगलाई असर पु¥याएको छ । व्यवसायिकका अनुसार दुईदिनको झरीले करिव १० करोडभन्दा बढीको काँचो इँटालाई क्षति पु¥याएको छ…
थकाली सेवा समितिलाई भूपि पुरस्कार
बागलुङ, ३० मंसिर : धौलागिरि साहित्य प्रतिष्ठान बागलुङद्वारा स्थापित यस वर्षको भूपि पुरस्कार बथकाली सेवा समिति बुटवललाई प्रदान गरिने भएको छ । यसैगरी भूपि सम्मानद्वारा साहित्यकार मोहन चापागाईंलाई सम्मनित गरिने…
नेकपाको स्थायी कमिटी बैठक शुरु
काठमाडौँ, ३० मंसिर : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चौथो कमिटी बैठकको दोस्रो दिन आज अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल शुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा…
कृषक पक्राउप्रति सङ्घको ध्यानाकर्षण
चितवन, ३० मंसिर : नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले गिरफ्तारमा परेका अगुवा कृषकको रिहाइको माग गरेको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका पाँच कृषकको…
खाद्यान्न नष्ट
कैलाली, ३० मंसिर : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले चालु आव २०७६÷७७ को चार महिनाको अवधिमा कैलाली र कञ्चनपुरका विभिन्न बजारमा गरिएको अनुगमनबाट साढे दुई क्विन्टल खाद्यान्न तथा…
अवरुद्ध सञ्चार पुनःसञ्चालनमा
डोटी, ३० मंसिर : हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन पुनःसञ्चालन भएको छ । डडेल्धुराको काफली टावरमा शुक्रबार राति हिमपातसँगै चट्याङ परेका कारण भ्वाइसकार्ड र डाटाकार्ड जलेर नष्ट…
कुखुराको मासु र परिकार बिक्री केन्द्र स्थापना हुने
चितवन, ३० मंसिर : अब कुखुराको मासु र यसका परिकार सहकारीमार्फत बिक्री केन्द्रबाट गरिने भएको छ । बिचौलियाको प्रभाव घटाउन र खपत बढाउन पहिलो पटक केन्द्रमार्फत विक्री वितरण गर्न लागिएको…
नगरप्रमुख नेपालीद्वारा घर पुनःनिर्माणमा सहयोग
बागलुङ, ३० मंसिर : ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले निसीखोला गाउँपालिका–१ देवीस्थानका छविलाल कुँवरको आगलागीले क्षति भएको घर पुनःनिर्माणमा आर्थिक सहयोग गर्नुभएको छ । उनले घर पुनःनिर्माणका लागि नगद एक…
हिउँदे झरीले अन्नबालीमा क्षति
नेपालगञ्ज, ३० मंसिर : दुई दिन अघिको हिउँदे झरीले बाँकेका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुगेको छ । आवश्यकताभन्दा बढी झरी परेपछि किसानले लगाएको अन्नबालीमा क्षति पुगेको हो । गत…
रम्भा मावि पहिलो बालमैत्री विद्यालय
बेझाड, ३० मंसिर : रम्भा गाउँपालिका–५ को ताहुँमा रहेको रम्भा माध्यमिक विद्यालयलाई पाल्पाको पहिलो बालमैत्री विद्यालय घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बालमैत्री विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याउने…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३






