भारतको महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो
प्रयागराज (भारत), १६ माघ : भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३० पुगेको छ। भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसका अनुसार अहिलेसम्म ३० जनाको मृत्यु हुँदा…
डा ओम फाउण्डेसनले २० लाखको छात्रवृत्ति प्रदान गर्ने
काठमाडौँ, १६ माघ : डा ओम फाउन्डेसनले सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित…
जनताको चाहनालाई केन्द्रमा राखेर काम गरिने
लमजुङ, १६ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधूरा योजना र जनताको चाहनालाई केन्द्रमा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । आज लमजुङ मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक…
गाउँ रित्तिँदै जानु राष्ट्रका लागि सङ्कट हो : राष्ट्रपति पौडेल
लमजुङ, १६ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको शक्तिको रूपमा रहेको श्रमशक्ति नै रित्तिएर आउन सक्ने राष्ट्रिय सङ्कटबाट जोगाउन गाउँमै आम्दानी र रोजगारीेको व्यवस्था पहिलो आवश्यकता भएको बताउनुभएको छ। बुधबार…
जनतालाई सुखी र खुसी बनाउन तीन तहकै सरकारले काम गरिरहेका छन् : राष्ट्रपति पौडेल
दमौली (तनहुँ), १६ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई खुसी र सुखी बनाउन तीन तहकै सरकारले काम गरिरहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद पार्कमा आज आयोजित…
महिला लिगमा एपिएफ च्याम्पियन
काठमाडौँ, १६ माघ : विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिग च्याम्पियन बनेको छ । दशरथ रङ्गशालामा बुधबार भएको फाइनलमा एपिएफले पुलिसलाई ४–० गोलले हरायो…
एचपिभी खोप अभियानः अभिनेत्री कोइरालालाई सद्भावनादूत घोषणा
काठमाडौँ, १६ माघ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानका लागि वरिष्ठ अभिनेत्री एवं समाजसेवी मनिषा कोइरालालाई सद्भावनादूत घोषणा गरेको छ । मन्त्रालयले आज यहाँ…
खेतबारीमा सिँचाइ गर्न सोलार वाटर लिफ्टिङ आयोजना
खोटाङ, १६ माघ : हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित दाल्फुका ३२ घरका स्थानीयको खेतबारी सिञ्चित गर्न सोलार वाटर लिफ्टिङ आयोजनाको काम सुरु गरिएको छ । स्थानीय फिर्कुखोलाको पानी साविकको च्यास्मीटार–४ दाल्फुमा…
टुक्रे योजनालाई प्रदेशबाट निरुत्साहित गर्छौंः मुख्यमन्त्री आचार्य
बाँके, १६ माघ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी बजेटदेखि टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको बताउनुभएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको नेपालगन्जमा आयोजना गरिएको…
‘ट्रम्पको दबाबको बावजुद व्याजदर स्थिर रहनसक्ने’
वासिङ्टन, १६ माघ (रासस/एएफपी) : लगातार तीन पटक ब्याजदर कटौतीपछि अमेरिकी फेडरल रिजर्भले परिवर्तन नभएसम्मका लागि दर समायोजन नगर्ने सङ्केत गरेको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बावजुद फेडको यो धारणा…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३






