देशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी

 पुष ०१, २०८१

काठमाडौँ, १ पुस : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरियामा रहनुभएका…

अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

 पुष ०१, २०८१

काठमाडौंँ, १ पुस : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड जानुभएको…

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार घट्यो

 पुष ०१, २०८१

काठमाडौँ, १ पुस : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को…

‘समाजवादी गणतन्त्रले जनताका चाहनलाई सम्बोधन गर्छ’

 पुष ०१, २०८१

म्याग्दी (बेनी), १ पुस : नेकपा (माओवादी केन्द)का उपमहासचिव वर्षमान पुनले समाजवादी गणतन्त्रले मात्रै जनताका चाहनलाई सम्बोधन गर्ने दावी गर्नुभएको छ । नेकपा (माओवादी केन्द) म्याग्दीले आज बेनीमा आयोजना गरेको…

लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

 पुष ०१, २०८१

गण्डकी, १ पुस : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन…

कानुन व्यवसायलाई व्यवस्थित बनाउन ऐन परिमार्जन जरुरीः मन्त्री चौरसिया

 पुष ०१, २०८१

काठमाडौँ, १ पुस : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले कानुन व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन नेपाल कानुन व्यवसायी परिषद् ऐन परिमार्जन गर्न जरुरी रहेको बताउनुभएको छ ।…

भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीको श्रीलङ्काका राष्ट्रपति दिसानायकेसँग भेटवार्ता

 पुष ०१, २०८१

नयाँदिल्ली, भारत, १ पुस (रासस/एएफपी) : श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई भारतको राजकीय भ्रमणको दोस्रो दिन सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनको प्राङ्गणमा भव्य स्वागत गरिएको छ । श्रीलङ्काका राष्ट्रपति दिसानायकेलाई…

ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा

 पुष ०१, २०८१

पाटन (ललितपुर), १ पुस : ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा आएको छ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पुल्चोकस्थित ललितपुर महानगरपालिका अगाडिको सडक छेउमा रहेको ‘स्विच अन’…

रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु

 पुष ०१, २०८१

किएभ, युक्रेन, १ पुस (रासस/एएफपी) : युक्रेनले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रूसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको हताहत भएको सोमबार जनाएको छ । युक्रेनको सैन्य गुप्तचर निकायले…

भक्तपुर महोत्सवमा लाखौँ आन्तरिक पर्यटक

 पुष ०१, २०८१

भक्तपुर, १ पुस : भक्तपुर नगरपालिकाले आयोजना गरेका पाँंच दिने भक्तपुर महोत्सव–२०८१ मा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । मङ्सिर २८ गतेदेखि सुरू भएको महोत्सवमा प्रत्येक दिन एक लाख आन्तरिक…