गणतन्त्रको प्रवेश विन्दु २००७ साल : प्रमुख सचेतक परियार
काठमाडौँ, ६ फागुन : नेपालको राजनीतिक इतिहासमा २००७ साल देशमा प्रजातन्त्र स्थापना गर्ने अभियानको महत्त्वपूर्ण पानी ढलो हो । समाजको विकास क्रमलाई नियाल्दा एउटा क्रमागत विकास र अर्काे क्रान्तिकारी बाटो…
राष्ट्रिय स्वीकार्यलाई केन्द्रमा राखेर संविधान संशोधनः प्रमुख सचेतक बर्तौला
काठमाडौँ, ६ फागुन : एक सय चारवर्षे जहानियाँ राणाशासनलाई समाप्त गरी नागरिकको अधिकार सुनिश्चित गरेको महत्त्वपूर्ण दिनका रुपमा हामीले प्रत्येक वर्ष फागुन ७ गते ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाउँदै आएका छौँ…
प्रकृति लम्सालको मृत्युबारे छानबिनकोे माग
काठमाडौँ, ६ फागुन : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युबारे छानबिनकोे माग गर्नुभएको छ । आजको राष्ट्रियसभाको बैठकमा बोल्दै…
सन् २०३५ मा उत्सर्जन घटाउने जापानको लक्ष्य
टोकियो, ६ फागुन : जापानले मङ्गलबार सन् २०१३ को स्तरबाट अर्को दशकमा ग्रिनहाउस ग्यास उत्सर्जन ६० प्रतिशतले घटाउने प्रतिबद्धता जनाएको छ तर जलवायु अभियानकर्मीहरूले संशोधित लक्ष्य विश्वव्यापी तापमान वृद्धिलाई सीमित…
सडक दुर्घटना : छ महिनामा एक हजार दुई सय ३३ जनाको निधन
काठमाडौँ, ६ फागुन : चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा…
सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण
काठमाडौँ, ६ फागुन : जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण सुरु गरिएको छ । डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता भइसकेको र केही दिनमा अनुदान रकम पठाउने तयारी…
राष्ट्रियसभा बैठक सुरु
काठमाडौँ, ६ फागुन : राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०÷८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार…
अग्निपीडितलाई आर्थिक सहयोग
किमाथाङ्का (सङ्खुवासभा), ६ फागुन : यहाँको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारका अग्निपीडितलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीले रु १२ लाख १८ हजार पाँच सय सहयोग गरेको छ । गत माघ…
तोलामा सात सयले बढ्यो सुनको मूल्य
काठमाडौँ, ६ फागुन : अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु ७०० ले वृद्धि भएको छ । मङ्गलबार…
मह आयात रोक्न माग
घोराही (दाङ), ६ फागुन : महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । नेपाल मौरीपालक सङ्घ दाङका अध्यक्ष दिनेश ओलीले बजारीकरणको मुख्य समस्याले…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






