रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु

 माघ १७, २०८१

किएभ, १७ माघ : युक्रेनको पूर्वी सहर सुमीमा सोभियत कालिन आवासीय ब्लकमा युक्रेनका विभिन्न सहरलाई लक्षित गरी गरिएको रुसी ड्रोनले लाग्दा कम्तीमा चार जनाको मृत्यु भएको युक्रेनी गृह मन्त्रालयले जनाएको…

सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने

 माघ १७, २०८१

काठमाडौँ, १७ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आज भृकुटिमण्डपमा आयोजना गरेको ‘८औँ नेपाल चेम्बर…

निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

 माघ १७, २०८१

काठमाडौँ, १७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल चेम्बर…

वासिङ्टन विमान दुर्घटनाः चिसोका कारण पानीमा उद्धार कार्य ‘अत्यन्त कठिन’

 माघ १७, २०८१

वासिङ्टन, १७ माघ : बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमा ठोक्किएर भएको दुर्घटनाका परेका यात्रुको उद्दार…

वासिङ्टनमा अमेरिकी सेनाको हेलिकप्टर र यात्रुबाहक विमान आपसमा ठोक्किएर दुर्घटना, कम्तीमा १८ जनाको शव फेला

 माघ १७, २०८१

वासिङ्टन, १७ माघ : अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमानअमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित…

एभोकाडो व्यापार

 माघ १७, २०८१

भोजपुर, १७ माघ : भोजपुरको हतुवागढी गाउँपालिका ५ होम्ताङमा रहेको नुयुङ कृषि तथा पशुपालन फर्ममा उत्पादन भएको एभोकाडो बजारमा पठाउन ुप्याकेजिङु गर्दै किसान । यहाँ उत्पादनको भएको एभोकाडो भोजपुर सदरमुकामसँगै…

अमेरिकाको वाशिङटन डिसीमा विमान र हेलिकोप्टर ठोक्किए

 माघ १७, २०८१

काठमाडौँ, १७ माघ : अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ । रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएको बिबिसीले…

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

 माघ १७, २०८१

काठमाडौँ, १७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु…

फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

 माघ १७, २०८१

मङ्गलबारे (इलाम), १७ माघ : इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । दहालले १३…

ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह

 माघ १७, २०८१

काठमाडौँ, १७ माघ : ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ “नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध” विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका…