पानीले इँटामा १५ करोडको क्षति

 फागुन १५, २०७६

चितवन, १५ फागुन : तीन दिनदेखि परेको वर्र्षाका कारण जिल्लाका इँटा उद्योगमा १५ करोड बराबरको क्षति भएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका…

यस्तो बन्यो राष्ट्रिय हवाई नीति

 फागुन १५, २०७६

काठमाडौँ, १५ फागुन : हवाई प्रविधिको विश्वव्यापी आयाम र बदलिँदो परिवेशअनुरूप नेपालको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले करिब डेढ दशकपछि नयाँ राष्ट्रिय हवाई नीति बनाएको छ । हवाई सेवामा आधुनिक प्रविधिको…

आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…

 फागुन १५, २०७६

पोखरा, १५ फागुन : आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा…

पानीको स्रोतको खोजी र संरक्षण शुरु

 फागुन १५, २०७६

काठमाडौँ, १५ फागुन : मेलम्चीको पानी ल्याउने तयारी अघि बढिरहँदा काठमाडौँ उपत्यकामा नै भएका स्रोतको खोजी र संरक्षण शुरु भएको छ । पहिलो चरणको पानी आगामी असार मसान्तसम्ममा आउँदा त्यसको…

मिथिला संस्कृति अध्ययन केन्द्र बन्दै

 फागुन १५, २०७६

जनकपुरधाम, १५ फागुन : मिथिलास्थित सबै समुदायको धरोहरसहितको ‘मिथिला संस्कृति अध्ययन केन्द्र’ निर्माणको थालनी गरिएको छ । सोका लागि समस्त देवीदेवताको लघुचित्रसहितको देवलोक एवं मिथिलाको पहिचान, संस्कृति झल्किने भवनको नक्सा…

सुर्खेतका सडक धमाधम निर्माण हुँदै

 फागुन १५, २०७६

सुर्खेत, १५ फागुन : कर्णाली प्रदेश सरकारले यतिबेला राजधानी सुर्खेतका सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । राजधानी शहर सुर्खेत वीरेन्द्रनगरका सडक नै पक्की नबनेको र बनेका सडक पनि बिग्रँदै…

विश्वभरिबाट नेपालीभाषी साहित्यकार धनगढी आउनेक्रम जारी

 फागुन १५, २०७६

अत्तरिया, १५ फागुन : विश्वभरिका नेपालीभाषी साहित्यकारको अपूर्व जमघट हुने विश्व नेपाली साहित्य महोत्सव बुधबारदेखि धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित साहित्य महोत्सवमा सहभागिता जनाउन विश्वभरिबाट नेपालीभाषी…

पारस बने अग्नी ग्रुपको ब्राण्ड एम्बासडर

 फागुन १५, २०७६

काठमाडौँ, १४ फागुन : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई महिन्द्रा एण्ड महिन्द्राको नेपालस्थित आधिकारिक बिक्रेता अग्नी ग्रुपले आफ्नो ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । उक्त ग्रुपले खड्कालाई…

टिमुरेका १६ प्रहरीलाई निलम्बन गर्न सिफारिश

 फागुन १५, २०७६

काठमाडौँ, १४ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिश गरेको छ…

वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

 फागुन १५, २०७६

काठमाडौँ, १४ फागुन : नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्नुभएको छ । यहाँ आयोजित कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो । ‘समृद्धिको…