राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको भौतिक प्रगति सुस्त

 फागुन १५, २०७६

रमेश लम्साल काठमाडौं, १५ फागुन सरकारको पछिल्लो विवरणअनुसार राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति असाध्यै सुस्त छ । कूल विनियोजित रु एक खर्ब बजेटमध्ये चालू आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै २०…

अझै बनेन बेलहिया–बुटवल व्यापारिक मार्ग

 फागुन १५, २०७६

नरेश केसीलुम्बिनी, १५ फागुन पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी शुरु भएकोे बेलहिया बुटवल सडक खण्डको साढे २७ किलोमिटर सडकको स्तरोन्नति निर्माण कार्य अहिलेसम्म पूरा हुन सकेको छैन । विगतमा दुई…

सालमुनिमा दलित पुजारी

 फागुन १५, २०७६

डोटी, १५ फागुन : सुदूरपश्चिम प्रदेशका सबैजसो मन्दिरमा गैरदलित पुजारी भए पनि जिल्लाको शिखर नगरपालिका–२ कालागाढमा रहेको प्रसिद्ध शक्तिपीठ सालमुनि मन्दिरमा पुजारी नै दलित समुदायका छन् । यहाँ दैनिकजसो सयौँ भक्तजन…

रुकुमपूर्व अदालतमा सम्बन्धविच्छेद मुद्दा धेरै

 फागुन १५, २०७६

रुकुमपूर्व, १५ फागुन : यहाँको जिल्ला अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म सो सम्बन्धी ६० वटा मुद्दा दर्ता भएका र तीमध्ये…

राष्ट्रपति भण्डारी मालिकार्जुनमा

 फागुन १५, २०७६

दार्चुला, १५ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको दार्चुलास्थित ऐतिहासिक मालिकार्जुन मन्दिरमा पूजापाठ तथा नागरिक अभिनन्दन ग्रहणका लागि आज यहाँ आइपुग्नुभएको छ । मालिकार्जुन गाउँपालिकामा रहेको मालिकार्जुनमा उहाँलाई पहिलोपटक अभिनन्दन…

नास्टमा युवा वैज्ञानिक फोरम

 फागुन १५, २०७६

ललितपुर, १५ फागुन : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताउनुभएको छ । बुधबार आयोजित ‘एकवर्षे कार्यकालको समीक्षा’मा उहाँले वैज्ञानिक…

अन्नपूर्ण पदमार्गमा आउने पर्यटक बढ्न थाले

 फागुन १५, २०७६

लमजुङ, १५ फागुन : नेपाल भ्रमण वर्ष २०२० मा चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटक विस्तारै बढ्न थालेका छन् । चिसोका कारण मुश्किलले पाँच÷छ जना आउने गरेको यस पदमार्गमा गर्मी शुरुपछि…

धुलोमुक्त काठमाडौं बनाउन सर्वसाधारणको आग्रह

 फागुन १५, २०७६

शर्मिला पाठक काठमाडौं, १५ फागुन काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौं बनाउनुपर्नेजस्ता विषयमा गुनासो बढी आएको छ । डेढ वर्षदेखि कामपाले नागरिकको जनगुनासो सुन्न हटलाइन…

विद्युतीय बस खरिदको तयारी

 फागुन १५, २०७६

काठमाडौँ, १५ फागुन : विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकारलगायतका विषयमा छलफल अघि बढेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका…

दुर्घटनामा एकको मृत्यु, तीन घाइते

 फागुन १५, २०७६

हेटौँडा, १५ फागुन : मकवानपुरको हेटौँडामा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई नजिक मोटरसाइकल दुर्घटना हुँदा वीरगञ्ज…