पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न खोज्नेविरुद्ध एक हुन प्रधानमन्त्रीको आह्वान
काठमाडौं, १५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न सङ्गठित प्रयत्नविरुद्ध एकताबद्ध हुनका लागि कार्यकर्तालाई आह्वान गर्नुभएको…
पर्यटक आकर्षित गर्न हुम्डेमा आइस क्लाइम्बिङ र स्की परीक्षण
वासुदेव पौडेल/नविन लामिछानेपोखरा, १५ फागुन प्रकृतिको वरदान जस्तै रहेको हिमाल पारीको जिल्ला मनाङ पदयात्रा र दृश्यावलोकनका लागि आकर्षक गन्तव्य हो । विश्वमा नै उत्कृष्ट १० वटा मध्येको अन्नपूर्ण चक्रीय पदमार्गका…
ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७६ चैतमा
ललितपुर, १५ फागुन : ललितपुर उद्योग वाणिज्य सङ्घ र इन्ट्रडक्सन टे«ड शो नेपाल प्रालिको बजार तथा मेला व्यवस्थापनमा ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७६’ आगामी चैत २६ देखि ३० गतेसम्म हुने…
मालिकार्जुन पुगिन राष्ट्रपति भण्डारी
नरेन्द्रसिंह कार्की दार्चुला, १५ फागुन राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको दार्चुलास्थित ऐतिहासिक मालिकार्जुन मन्दिरमा पूजापाठ तथा नागरिक अभिनन्दन ग्रहणका लागि आज यहाँ आइपुग्नुभएको छ । मालिकार्जुन गाउँपालिकामा रहेको मालिकार्जुनमा उहाँलाई पहिलो…
एक हजार बिघा सरकारी जग्गा अतिक्रमण
दीपक बोहरातुलसीपुर, १५ फागुन तुलसीपुर उपमहानगरपालिकाको गएको वैशाख १९ गतेको ५७ औँ कार्यपालिका बैठकले तुलसीपुर–१६ स्थित मजगाउँ–जहदा गाउँसहित तुलसीपुरका पाँच स्थानको जग्गामा उद्योग ग्राम स्थापना गर्ने निर्णय ग¥यो । जहदागाउँ–मजगाउँको…
रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा
ताप्लेजुङ, १५ फागुन : तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ । ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा गत वर्षको…
एक हजार बिघा सरकारी जग्गा अतिक्रमण
तुलसीपुर, १५ फागुन : तुलसीपुर उपमहानगरपालिकाको गएको वैशाख १९ गतेको ५७ औँ कार्यपालिका बैठकले तुलसीपुर–१६ स्थित मजगाउँ–जहदा गाउँसहित तुलसीपुरका पाँच स्थानको जग्गामा उद्योग ग्राम स्थापना गर्ने निर्णय ग¥यो । जहदागाउँ–मजगाउँको…
पियुको कार्यालय गोठगाउँमा सर्ने निश्चित
इटहरी १५ फागुन : वर्षौंदेखि आफ्नो भवन तथा पूर्वाधार हुँदासमेत विराटनगरमा रहँदै आएको पूर्वाञ्चल विश्वविद्यालय (पियु) को कार्यालय मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा आउने निश्चित भएको छ । विश्वविद्यालयको कानून संशोधन गर्न…
केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण
रुकुमपूर्व, १५ फागुन : रुकुम (पूर्व) को सदरमुकाम रुकुमकोटमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण गरिएको छ । रुकुमकोटसम्म केन्द्रीय प्रसारण लाइनको सबै तयारी पुरा भएपछि गरिएको परीक्षण…
आजबाट मौसम सुधार हुने
काठमाडौँ, १५ फागुन : पश्चिमी न्यून चापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय प्रणाली बुधबार…
लोकप्रिय
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






