कोरोनाले देशकै ठूलो सवस्टेशन निर्माण प्रभावित

 फागुन १८, २०७६

रमेश लम्सालकाठमाडौं, १८ फागुन नोबल १९ कोरोना भाइरसका कारण नेपालको भौतिक विकास निर्माणमा ठूलो प्रभाव परेको छ । चीनबाट प्राविधिक जनशक्ति आउन नसक्दा देशकै ठूलो सवस्टेशन निर्माणमा समेत समस्या पैदा…

तालिबान युद्धबन्दी लडाकूलाई अहिल्यै छाड्न सकिन्न : राष्ट्रपति

 फागुन १८, २०७६

काबुल, १८ फागुन : अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सात दिने आंशिक युद्धबिराम जारी रहने बताउनु भएको छ तर उहाँले अमेरिका–तालिबानबीच सम्पन्न नयाँ सम्झौताको प्रमुख अङ्शका रुपमा रहेको हजारौँ तालिबानी विद्रोही…

मलेसियाका नयाँ प्रधानमन्त्री मोहिउद्दीन यासिनद्वारा शपथ

 फागुन १८, २०७६

क्वालालम्पुर, १८ फागुन : मलेसियामा पूर्वगृहमन्त्री मोहिइद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिनुभएको छ । चौरानब्बे वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको…

विचारशीलद्वारा रक्तदान कार्यक्रम

 फागुन १८, २०७६

काठमाडौं, १८ फागुन : विचारशील नेपाल नामक गैरसरकारी संस्थाले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको न्युरोडस्थित भुगोलपार्कमा शनिबार नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।…

टुटल र पठाओको सेवा सञ्चालनबारे अझै अन्योल

 फागुन १८, २०७६

काठमाडौँ, १८ फागुन : निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पु¥याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन । टुटल पठाओलगायतका सेवा…

पर्यटन प्रवद्र्धन गर्न ‘सम्पदा पदयात्रा २०२०’

 फागुन १८, २०७६

भक्तपुर, १८ फागुन : नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर मध्यपुरथिमि नगरपालिका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले ‘हाम्रो सम्पदा, हाम्रो पहिचान’ भन्ने नाराका साथ…

वन रक्षक नहुँदा चोरी निकासीमा वृद्धि

 फागुन १८, २०७६

अमरगढी, १८ फागुन : डडेल्धुरामा सशस्त्र वन रक्षक नहँुदा डडेल्धुराका वनमा चोरी तस्करी बढ्दै गएको छ । डिभिजन वन कार्यालय डडेल्धुराका अनुसार डडेल्धुरा जिल्लामा सवडिभिजन वन कार्यालय र डिभिजन वन…

तुइनमा तारेको इन्धनले उपभोक्ताको ढाड सेकिँदै

 फागुन १८, २०७६

हेमन्त केसी जाजरकोट, १८ फागुन डोल्पा र रुकुमपश्चिम आठबिसकोट नगरपालिकाका बासिन्दालाई यातायात सुविधा दिनका लागि तुइनबाट आधा दर्जन जीप भेरी नदीबाट तारेर सेवा दिइँदै आइएको छ । अहिले ती जीप…

अमलाका फाइदा

 फागुन १८, २०७६

अहिले अमलाको सिजन छ । यसको फाइदा उठाउन पाए  हामीलाई धेरै फाइदा हुन्छ । स्वस्थ कपालका लागि अमला  एउटा उत्तम औषधी हो । अहिले ताजा अमला पाउँछ । यसको सेवन…

ओझेलमा परयो कान्छो राष्ट्रिय निकुञ्ज

 फागुन १८, २०७६

कृष्ण अधिकारी बाँके, १८ फागुन नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाइरहेका बेला पर्यापर्यटनको राम्रो सम्भावना रहेको बाँके राष्ट्रिय निकुञ्जमा भने पर्यटकको चहलपहल खासै बढ्न सकेको छैन ।…