भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाईदै
चितवन, १९ फागुन : भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिक स्थलमा यसको…
सधैँ चेपुवामा जुगेधारा खेलमैदान
बलेवा, १९ फागुन : बागलुङ र पर्वतको सिमाना मालढुङ्गाबाट बेनी बजार जाने बाटो छेवैमा पर्छ पर्वत बेनीको जुगेधारा खेल मैदान । मैदानभन्दा तल कालीगण्डकी नदी, मैदानको ठिक माथि ढुङ्गा–बेनी–जोमसोम सडक…
कमलदह नजिकै मृग फेला
रुकुमपूर्व, १९ फागुन : रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ कमलदह नजिकै मृग (रतुवा) फेला परेको छ । डिभिजन वनकार्यालय रुकुम (पूर्व)का डिभिजनल वन अधिकृत बेसिन्द्रराज सुवेदीले दहमा पानी खाएर फर्कदै गरेको…
म्याद गुज्रेका औषधि बरामद
विराटनगर, १९ फागुन : औषधि व्यवस्था विभागले सर्वसाधारणको ज्यानमा खेलवाड हुने गरि औषधि पसलमा म्याद गुज्रेका औषधि बिक्री वितरणका लागि राखिएको अवस्थामा फेला पारेको छ । विभागले आइतबार विराटनगरमा गरेको अनुगमनका…
मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली शुरु
जलेश्वर, १९ फागुन : मिथिलाञ्चलको महाकुम्भको रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि विधिवत् होली शुरु भएको छ । त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर…
कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो
काठमाडाैं, १९ फागुन : नोभेल कोरोना (कोभिड–१९) भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गएको छ । गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार…
कर्णालीमा ३६ हजार परीक्षार्थीले एसइई दिँदै
सुर्खेत, १९ फागुन : आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६…
सीमा क्षेत्रका नागरिक अझै ढिकेनुनकै भरमा
लम्की, १९ फागुन : कैलालीका दक्षिणी सीमासँग जोडिएका गाउँका नागरिक अझै पनि ढिकेनुनकै भर पर्ने गरेका छन् । भारतीय नागरिकले साइकलमा बोकेर सीमावर्ती गाउँमा भारतीय गुणस्तरहीन ढिकेनुन बिक्री गरिरहेका छन्…
झापामा वनस्पति प्रशोधन केन्द्र
भद्रपुर, १९ फागुन : झापाको मेचीनगर नगरपालिका–८ स्थित राजकामतमा एक करोड ३२ लाखको लागतमा बनस्पति प्रशोधन केन्द्र बन्न शुरु भएको छ । महेन्द्रद्वार सहकारी संस्थाले आठ कट्ठा जग्गा खरिद गरेर…
कोरोना सहायता कक्ष : १७८ को स्वास्थ्य परीक्षण
बैतडी, १९ फागुन : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस चेकजाँचका लागि स्थापना गरिएको सहायता कक्षमा स्वास्थ्य परीक्षण कार्य जारी रहेको छ । सहायता कक्षले हालसम्म झुलाघाट नाकाबाट…






