मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री सोमबार अस्पताल भर्ना हुने

 फागुन १८, २०७६

काठमाडौँ, १८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा…

रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै

 फागुन १८, २०७६

काठमाडौँ, १८ फागुन : मुलुकको आर्थिक समृद्धिमा ‘ब्रेक थ्रु’ गर्ने ठानिएको महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना रेल र जल यातायातको काम द्रुत रूपमा अगाडि बढेको छ । सरकारले रेलवे सेवा चालू…

राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल

 फागुन १८, २०७६

राँझा, १८ फागुन : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भूमिसम्बन्धी समस्या समाधानलाई सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिका छन् । ‘लामो समयदेखि रहेको भूमि समस्यालाई हल…

सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै भए : शिक्षा मन्त्री पोखरेल

 फागुन १८, २०७६

धनुषा, १८ फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताएका छन् । उनले भने, ‘३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय…

यात्रीलाई ध्रुवकुण्डमा इस्लामधर्मावलम्बीको बिदाइ

 फागुन १८, २०७६

महोत्तरी, १८ फागुन : इस्लाम धर्मावलम्बीले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई ध्रुवकुण्डबाट बिदाइ गरेका छन् । यहाँको बलवा नगरपालिका–१० धमौरास्थित ध्रुवकुण्ड बसेका सातौँ दिनका यात्रीलाई त्यहाँका इस्लाम धर्मावलम्बीले अघिल्लो यात्राका लागि…

असिनाले हिउँदेबाली नोक्सानी किसान चिन्तित

 फागुन १८, २०७६

डोटी, १८ फागुन : जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पु¥याएको छ । पूर्वीचौकी गाउँपालिकाका निमित्त…

साहराविहीन बालबालिका मात्रै संरक्षित गर्न आग्रह

 फागुन १८, २०७६

काभ्रेपलाञ्चोक, १८ फागुन : साहराविहीनबाहेक अन्य बालबालिकालाई संरक्षित नगर्न बालगृह सञ्चालकलाई आग्रह गरिएको छ । बालगृह महासंघद्वारा धुलिखेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा साहरा भएका बालबालिकालाई ‘संरक्षित’का नाममा बालगृहमा राख्न नहुने धारणा…

हरियाली बढाउँदै निजी वन

 फागुन १८, २०७६

घोराही, १८ फागुन : घोराही उपमहानगरपालिका–१० नारायणपुरमा श्रीलोचन लामिछानले १०१ कठ्ठा जग्गामा विभिन्न प्रजातिका बिरुवा रोप्नुभएको छ । उनले विसं २०४८ कात्तिक १० गते जिल्ला वनबाट निजी वनको स्वीकृत लिएर…

विवाहमा सुन किन्ने रकमबाट अक्षयकोष

 फागुन १८, २०७६

गलकोट, १८ फागुन : यहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला गाउँपालिका–७…

छात्रछात्रालाई निर्वाचन शिक्षा

 फागुन १८, २०७६

खोटाङ, १८ फागुन : निर्वाचनमा बदर मतलाई न्यूनीकरण गर्न सहयोग पु¥याउने ध्येयले जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन शिक्षा विशेष कार्यक्रम सञ्चालन शुरु गरिएको छ । मतदाता नामावली संकलन, आवश्यक…