बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष कैद
कपिलबस्तु, फागुन २९ : कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई १२ वर्ष कैद भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–९ इमिलियाका १८ वर्षीय…
बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु
बाके, फागुन २९ : बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि…
वीरेन्द्रनगरले फोहरबाट ऊर्जा उत्पादन गर्ने
सुर्खेत, फागुन २९ : कर्णाली प्रदेशमै पहिलोपटक वीरेन्द्रनगर नगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी थालेको छ । यसका लागि नगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र केपी व्यावसायिक सेवा प्रालिबीच त्रिपक्षीय…
काठ नहुँदा इच्छाकामना मन्दिर पुनःनिर्माण रोकियो
मुग्लिन, फागुन २९ : चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ । गोरखाको मनकामनाको सात दिदी बहिनीमध्ये इच्छाकामनालाई एक मानिन्छ । पछिल्लो समय काठ अभावभएपछि…
अमेरिकाद्वारा २६ युरोपेली मुलुकमा यात्रा प्रतिबन्ध
काठमाडौं, फागुन २९ : कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो प्रतिबन्धले…
अब सानीभेरी नदीमा पनि ‘र्याफ्टिङ’ : परीक्षण सफल
रुकुमपूर्व, फागुन २९ : यहाँ को सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेको…
सहकारीले बढाउँदै ग्रामीण महिलाको आयस्तर
डोटी, फागुन २९ : डोटीको पुर्वीचौकी गाउँपालिकाकी उपाध्यक्ष निर्मला साउद स्थानीय स्तरमा नमूना बाख्रापालक कृषकको रुपमा पनि चिनिनुहुन्छ । डोटीको पुर्वीचौकी गाउँपालिका –७ पोखरीमा रहेको पोखरी बहुउद्देश्यीय सहकारी संस्थाको सेयर सदस्य…
अण्डा र झण्डा अभियान साथसाथ
रामपुर, फागुन २९ : पाल्पाको माथागढी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी पोषणका लागि अण्डा उपहार कार्यक्रम सञ्चालन गरेको छ । ‘उपाध्यक्ष आमा सुरक्षाः गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा’ कार्यक्रमअन्तर्गत गर्भवतीलाई अण्डा…
काभ्रेका होटल सुनसान, राहतको माग
काभे्र, फागुन २९ : कोरोना भाइरसको प्रभाव काभे्रपलाञ्चोकका होटलमा पर्न थालेको छ । पर्यटकको मुख्य सिजनमै कोरोनाको कारण बाह्य तथा आन्तरिक पर्यटक आउन छाडेपछि यहाँका होटल सुनसान हुन थालेका छन्…
४० करोड लगानीमा सेवरमा औषधि उद्योग स्थापना हुँदै
दमौली, फागुन २९ : तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले ४० करोडको लागतमा उद्योग स्थापना गर्न लागेको…






