कोरोना संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टाभित्र ३६८ को मृत्यु
रोम, चैत ३ : इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी…
प्रा सुवेदीका नाममा अक्सफोर्ड विश्वविद्यालयमा पुरस्कार स्थापना
लण्डन, चैत ३ : प्रा सूर्यप्रसाद सुवेदीका नाममा अक्सफोर्ड विश्वविद्यालयमा मानवाधिकार र विद्यावारिधिसम्बन्धी दुई वार्षिक पुरस्कार स्थापना गरिएको छ । पहिलो पुरस्कार सो विश्वविद्यालयको स्नातक तहको मानवाधिकार कानूनमा सर्वोत्तम अङ्क…
चुम्बन, अङ्कमाल वा हात मिलाउनुको सट्टा ‘नमस्कार’ गरेर अभिवादन गरौं
काठमाडौँ, चैत २ : के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन, अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ ? त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस् । तपाईं वा तपाईंका आफन्तजनलाई…
जनकपुर पटना चल्ने गाडी बन्द
जनकपुर, चैत ३ : कोरोना भाइरस सङ्क्रमणको त्रासले प्रदेश नं २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने गाडी सेवा आजदेखि बन्द भएको छ । कोरोना भाइरसले भारतमा असर…
झापाका बिरामीमा भेटिएन कोभिड–१९ सङ्क्रमण
काठमाडौँ, चैत ३ : कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल…
तीन दिनमै लुकाएर राखेको ११ लाख थान माक्स बरामद
काठमाडौं, चैत ३ : माक्सको कालोबजारी भैरहेको विशेष सूचनालाई पछ्याउँदा नेपाल प्रहरीले तीन दिनमै ठूलो सफलता हात पारेको छ । शनिबार यतामात्रै प्रहरीले तीन स्थानमा छापा मार्दा ११ लाख थान…
सङ्कटका बेला खाद्यवस्तु र इन्धन मौज्दात नराख्न आमउपभोक्तालाई आग्रह
काठमाडौँ, चैत ३ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा अघोषित सङ्कटको अवस्था सिर्जना भएको बताउनुभएको छ । उहाँले अहिले देखिएको अघोषित सङ्कटको अवस्था टार्न सरकार…
एसईई परीक्षामा विशेष सावधानी
काठमाडौँ, चैत ३ : कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने…
लक्ष्यको आधा राजस्व सङ्कलन
काठमाडौँ, चैत ३ : सरकारले चालू आर्थिक वर्षको सात महिनामा करिब आधा राजस्व सङ्कलन गरेको छ । चालू आवमा ११ खर्ब १२ अर्ब रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा माघसम्म पाँच…
कोरोनाले जात्रा पनि प्रभावित
काठमाडौँ, चैत ३ : चैत महिना काठमाडौँ उपत्यकाको जात्राको महिना हो । चैतदेखि वैशाखको अन्त्यसम्म उपत्यकाका प्रायः सबै स्थानमा जात्रापर्व हुने गर्दछन् । कोरोना भाइरसप्रति सजग हुन, भीडमा सहभागी नहुन…
लोकप्रिय
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






