सिनेमा हल, जिम क्लब, स्विमिङ पुल बन्द, २५ जना भन्दा बढी भेला हुन नपाइने
काठमाडौं, चैत ५ : सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्यूजियम, स्विमिङपुल, मनोरञ्जनस्थल, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ । बुधबार उपप्रधान तथा…
सानो भ-याङबाट १० लाख थान मास्क बरामद
काठमाडौ, चैत ५ : निर्धारितभन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभ¥याङबाट उनलाई…
मुहार फेर्दै काठमाडौँ उपत्यकाका सडक
सञ्चिता घिमिरे काठमाडौँ, चैत ५ गत वर्षमा चिल्ला सडक खोज्नुपर्ने अवस्था रहेको काठमाडौँ उपत्यकामा बिस्तारै खाल्डाखुल्डी हट्दै छन् । उपत्यकामा विस्तारका क्रममा रहेका सडकबाहेक अन्यत्र खाल्डाखुल्डी कम मात्रै देखिन थालेको…
अन्योलपूर्ण बन्दै प्रदेश २ का नामकरण र राजधानी
लहान, चैत ५ : प्रदेश २ को नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलपूर्ण बनेको छ । प्रदेशको नामकरणमा राजनीति दलबीच सहमति नभएपछि मतदान प्रक्रियाबाटै नामकरण र राजधानी टुङ्ग्याउन…
सिन्धुलीमा वाणिज्य बैंक सञ्चालन
सिन्धुली, चैत ५ : जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीको २९औँ ‘एक्स्टेन्शन काउन्टर’ तथा राजश्व सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आफ्नो…
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
भक्तपुर, चैत ५ : माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि चैत ६ देखि शुरु भई…
प्लाष्टिकका पोकामा पैंसा फलाउँदै पुष्कर
बैतडी, चैत ५ : लहरै झुण्डिएका प्लाष्टिकका साढे पाँचसय पोका छन् । प्लाष्टिकको एउटा पोका भित्रबाट दुईहजार रुपियाँ भन्दा बढी आम्दानी निकाल्न पुष्कर भण्डारी रात दिन मिहिनेत गरिरहनु भएको छ…
जमुनाहामा नाकामा सवारीसाधन आवागमनमा रोक
नेपालगञ्ज, चैत ५ : कोरोना भाइरसको संक्रमण भित्रिन नदिन पश्चिम नेपालको भारतीय सीमानासंग जोडिएको प्रमुख नाका जमुनाहमा सवारीसाधन आवागमनमा बुधवारदेखि पूर्णरुपमा रोक लगाइएको छ । बाँके र भारतको बहराईचका प्रमुख…
निर्यातकर्तालाई साढे दुई अर्ब अनुदान
काठमाडौँ, चैत ५ : व्यापार घाटाको आकार फराकिलो बन्दै गएपछि निर्यातकर्तालाई प्रोत्साहनस्वरूप सरकारले उपलब्ध गराउँदै आएको नगद अनुदान साढे दुई अर्ब रुपियाँ नाघेको छ । उत्पादनको मूल्य अभिवृद्धि अनुसार कुल…
दुई साताका लागि मलेसिया प्रवेश रोक
काठमाडौँ, चैत ५ : मलेसिया सरकारले अबको दुई हप्तासम्म विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८…
लोकप्रिय
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






