पुरानै लयमा पाम तेल निर्यात

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : भारत सरकारको निर्णयका कारण माघ महिनाभर निर्यात प्रतिबन्ध भएको पाम तेलको निर्यात फागुनमा भने पुरानै लयमा फर्किएको छ । नेपालबाट पाम तेलको निर्यातको सबैभन्दा ठूलो बजार…

काठमाडौँ उपत्यकाका २० ठाउँमा हात धुने व्यवस्था

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले उपत्यकाका बढी भीडभाड हुने २० स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको छ । कोभिड–१९ को जोखिम बढेसँगै बस पार्क,…

अलपत्र परेका पाँचसय बढी नेपालीको उद्धार गरेर नेपालगञ्ज ल्याइयो

 चैत १०, २०७६

नेपालगञ्ज, चैत १० : सोमबार बिहान २ बजेदेखि नेपाल–भारत जमुनाह नाकामा अलपत्र परेका पाँच सयभन्दा बढि नेपालीको उद्धार गरेर नेपालगञ्ज ल्याइएको छ ।एकसाताका लागि सिमा नाका बन्द भएपछि भारतका विभिन्न…

सरकारले कोभिड-१९ का संक्रमितलाई उद्धार गरी उपचार गर्ने

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले…

कोरोनाबाट विश्वभर १४ हजार ७ सय ४ को मृत्यु, साढे तीन लाख संक्रमित

 चैत १०, २०७६

काठमाडौं, चैत १० : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौथ हजार ७०४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन…

कारागार तोड्न खोज्दा २३ को मृत्यु

 चैत १०, २०७६

बोगोटा, चैत ११ : कोलम्बियाको राजधानी बोगोटामा अवस्थित एक कारागार तोड्न खोज्दा भएको झडपमा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । यस झडपमा परी अन्य ८३ जना घाइते भएका…

कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

 चैत १०, २०७६

धनगढी, चैत १० :  कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले अर्को सूचना जारी नहुँदासम्मको लागि आज दिउँसो २…

सङ्कटको बेला बदमासी गर्नेलाई छुट दिइन्न

 चैत १०, २०७६

कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमणको जोखिमका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने मनोवैज्ञानिक त्रासमा जनता छन् । यसलाई कतिपय व्यापारी व्यवसायीले जनताको मनोवैज्ञानिक त्रासको उपयोग गर्दै वस्तु लुकाउने वा कालोबजारी गर्ने…

पशुपति क्षेत्रमा भीड कम गराउन कोषको विशेष व्यवस्था

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथका भक्तजनमा घरमै बसेर भाव दर्शन र मानसी पूजा गर्न सार्वजनिकरूपमा आह्वान गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पशुपतिनाथका भक्तजनमा…

वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको लर्को

 चैत १०, २०७६

वीरगञ्ज, चैत १० :सरकारले भारत र चीनसँग जोडिएको सबै नाकामा एक साताका लागि आवागमन बन्द गर्ने निर्णय गरे पनि प्रदेश नं २ को वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको आज बिहानैदेखि…