निर्धारित समयभित्र मध्यभोटेकोशी आयोजना सक्न कठिनाइ

 चैत १०, २०७६

चौतारा, चैत १० : सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पछिल्लो पटक तोकेको समयावधिभित्र सम्पन्न हुन कठिनाइ देखिएको छ । पटकपटक आग्रह गर्दा पनि आर्थिक सङ्कटका कारण…

प्रधानमन्त्री सचिवालय सदस्यबाट एक महिनाको तलब कोषमा

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यले ‘कोरोना भाइरसको सङ्क्रमणविरूद्ध विशेष कोष’ मा एक महिनाको पारिश्रमिक दिनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोषलाई सहयोग…

नेपाल बैंकले कोभिड-१९ रोकथामका लागि एक करोड दिने

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन रु एक करोड प्रदान गर्ने…

अर्घाखाँची जिल्ला ‘लकडाउन’को घोषणा

 चैत १०, २०७६

अर्घाखाँची, चैत १० : आज राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालयमा…

सामान्य प्रकृतिका मुद्दाका थुनुवा रिहा गर्ने रणनीति

 चैत १०, २०७६

धनुषा, चैत १० : विश्वव्यापीरूपमा कोरोना भाइरसको त्रास फैलिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न अपराध अनुसन्धानको लागि हिरासतमा राखेका आरोपीलाई मुद्दाको प्रकृति हेरी रिहा गरेर प्रहरी हिरासतको चाप घटाउने रणनीति…

दुर्घटनामा तीन जनाको मृत्यु

 चैत १०, २०७६

तुलसीपुर, १० चैत  : दाङको विभिन्न स्थानमा भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज दिउँसो दाङमा यात्रुवाहक बस र मोटरसाइकल एकापसमा…

पाण्डेको नाम सर्वसम्मतिबाट अनुमोदित

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले चीनका लागि आवासीय र प्रजग कोरिया तथा मङ्गोलियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको…

विद्युतीय कारोवारलाई प्रोत्साहित गर्दै बैंक तथा वित्तीय संस्था

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : केन्द्रीय बैंकको निर्देशनअनुसार नै बैंक तथा वित्तीय संस्थाले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन विद्युतीय कारोवारलाई प्रमुख प्राथमिकता दिएका छन् । ती संस्थाले बैंकमा सकेसम्म नआउन र…

कोरोनाले प्रभाव नपारेको माथिल्लो तामाकोशी आयोजना

 चैत १०, २०७६

दोलखा, चैत १० : बाँधलगायत हेडवक्र्सको प्राविधिक परीक्षण गरिरहेको माथिल्लो तामाकोशी आयोजनाको काममा अहिलेसम्म कोरोना भाइरसको प्रकोपले खासै प्रभाव नपारेको आयोजनाले जनाएको छ । स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको…

‘आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्नेतिर सबैले ध्यान दिऔँ’

 चैत १०, २०७६

चीनको हुवेई प्रान्तको राजधानी वुहानमा ३१ डिसेम्बर २०१९ मा पहिलोपटक देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वव्यापी भइसकेको छ । अहिलेसम्म नेपालमा यो भाइरस सङ्क्रमण फैलिइसकेको छैन तर खुला सीमा र सघन…