कतार एयरवेजको क्यु आर ६५२ मा आएका सबै क्वारेन्टाइनमा

 चैत १३, २०७६

स्याङ्जा, चैत १३ : चैत ४ गते कतार एयरवेजको क्यु आर ६५२ मा फ्रान्सबाट आएकी कोरोनो संक्रमित युवतीसँगै आएका स्याङ्जाका छजनालाई नै क्वारेन्टाइनमा राखिएको छ । छजना मध्ये एकजना फेदिखोला, एकजना…

विद्यार्थीलाई भर्चुअल शिक्षामा प्रेरित गरिँदै

 चैत १३, २०७६

काठमाडौँ, चैत १३ : लामो समय घरमा रहेका बेला बालबालिकाको सिकाइलाई सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकाय र विभिन्न संस्थाले विद्युतीय पठन सामग्रीतर्फ प्रेरित गरेका छन् ।…

इटालीबाट धेरैले पाठ सिके, लकडाउनमा जाने मुलुक थपिँदै

 चैत १३, २०७६

चाँदनी हमालकाठमाडौँ, चैत १३ कोभिड–१९ अर्थात कोरोना भाइरस संक्रमणबाट बच्न नेपाली अहिले एकहप्ते एकान्त बास (लक डाउन)मा छन् । नागरिकको ज्यान रहे अरु विकास र समृद्धि फेरि प्राप्त गर्न सकिन्छ…

कोरोना जोखिमबाट जोगाउन सक्रिय जनप्रतिनिधि

 चैत १३, २०७६

लहान, चैत १३ : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ का लक्ष्मण साहको परिवार आज बिहान सुतिरहेकै बेला गाउँपालिकाका अध्यक्षसहितको टोली साबुन, मास्क र स्यानिटाइजर बोकेर उहाँको घर पुग्यो । ढोका…

सरकारको निर्देशन पालना गर्न नेता नेपालको अपिल

 चैत १३, २०७६

काठमाडौँ, चैत १३ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत…

पाँच सय सवारी साधन नियन्त्रणमा

 चैत १३, २०७६

जलेश्वर, चैत १३ : महोत्तरीमा लकडाउनको अवज्ञा गर्ने ५०० बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको अवज्ञा गर्दै सवारी चलाउने ५०० सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक…

प्रदेश २ सरकारद्वारा राहत कोष स्थापना, कोरोना परीक्षणका लागि छिट्टै प्रयोगशाला सञ्चालनमा ल्याइने

 चैत १३, २०७६

जनकपुरधाम, चैत १३ : विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ को नियन्त्रण तथा प्रभावितलाई राहत उपलब्ध गराउन प्रदेश २ सरकारले २५ करोडको राहत कोषको स्थापना गरेको छ । प्रदेश २ मन्त्री…

सङ्क्रमित युवतीसँगै जहाजमा आएका क्वारेन्टाइनमा

 चैत १३, २०७६

मेलम्ची, चैत १३ : फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना सङ्क्रमण देखिएपछि एउटै विमान प्रयोग गरी आएका सिन्धुपाल्चोकाका तीनै जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु यही चैत ४ गते…

पसल अघि चुनको घेरामा उभिएरमात्रै सामान किन्न पाउने

 चैत १३, २०७६

दमक, चैत १३ : अत्यआवश्यक दैनिक उपभोग्य सामाग्रि तथा औषधि पसलहरुमा भिडभाड नियन्त्रण र कोरोना भाइरसको संक्रमणबाट जोगाउन निश्चित दुरीमा बस्नका लागि झापाको बिर्तामोड बजारमा घेरावन्दी बनाउन शुरु गरिएको छ ।…

नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरियो

 चैत १३, २०७६

काठमाडौँ, चैत १३ : काठमाडौँ प्रवेशको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरिएको छ । चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले आज नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’ नामक कीटनाशक…

लोकप्रिय