महामारी रोकथामको तयारीबारे राष्ट्रपतिले लिइन् ब्रिफिङ
काठमाडौं, चैत १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को संक्रमणले नेपालमा पारेको असर र त्यसको तयारीबारे सरकारबाट जानकारी लिएकी छन् । कोभिड–१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक…
पीपीई बनाउन कसैलाई स्वीकृति दिएकाे छैन : मेडिकल काउन्सिल
काठमाडौँ, चैत १५ : नेपाल मेडिकल काउन्सिलले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बनाउन कसैलाई स्वीकृति नदिएको स्पष्ट गरेको छ । पीपीई बनाउन अनुमति दिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै कान्सिलले शुक्रबार विज्ञप्ति…
प्रदेश १ मा क्वारेन्टाइनस्थलको जिम्मा सेनालाई
विराटनगर, चैत १५ : प्रदेश १ सरकारले कोरोना संक्रमणको जोखिममा रहेका व्यक्तिलाई राख्ने क्वारेन्टाइन व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । आइतबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले…
यात्रु बोक्दै गरेको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा
अछाम, चैत १५ : विरामी भन्दै १० जना यात्रु बोकेको बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको एम्बुलेन्सलाई अछाम प्रहरीले शनिबार नियन्त्रणमा लिएर धनगढी फिर्ता गरिदिएको छ । धनगढीबाट बाजुरा गइरहेको से १…
तत्काल राहतको प्याकेज घोषणा गर्न माग
काठमाडौँ, चैत १५ : पाँच राजनीतिक दल आबद्ध किसान नेताहरुले कृषि क्षेत्रमा ज्याला मजदुरी गर्नेहरुका लागि सरकारले तत्काल राहतको प्याकेज घोषणा गर्न माग गरेका छन् । किसान नेताहरुले शनिबार विज्ञप्ति जारी…
वीरगञ्ज नाका भएर ईन्धन र खाद्यान्न निर्वाधरुपमा भित्रिंदै
वीरगञ्ज , चैत १५ : कोरोना भाइरसको महामारीबाट बच्न सरकारले लक डाउन गरेपछि जनताहरु घरभित्र रहेको बेला वीरगञ्ज नाका भएर खाना पकाउने एलपी ग्याँस, ईन्धन, औषधी र खाद्यान्न बोकेका गाडीहरु निर्वाधरुपमा…
प्रादेशिक अस्पताल जनकपुर कोरोना उपचारको तयारी अवस्थामा
धनुषा, चैत १५ : प्रदेश २ को राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालले कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमितको उपचारका लागि चाहिने थर्ड लेयरको पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पिपिई) उपलब्ध गरे आइतबारदेखि सेवा दिन तयारी अवस्थामा…
धरानमा कोभिड–१९ को नमूना परीक्षण शुरु
काठमाडौँ, चैत १५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नमूना परीक्षण आजदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु गरिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा…
भारतमा फसे ४८ नेपाली
कपिलवस्तु, चैत १५ : कोरोना भाइरसबाट बच्नाका लागि भारतले लागु गरेको लकडाउनमा ४८ नेपाली फसेका छन् । रोजगारीका सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपाली अलपत्र परेका छन् । तीन दिनदेखि…
औषधि व्यवसायीद्वारा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण
काठमाडौं, चैत १५ : कोरोना भाइरसको महामारी बढिरहेको अवस्थामा औषधि व्यवसायी सङ्घ कास्कीले जिल्ला प्रहरी कार्यालयलाई कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष बिक्रम पन्तको…






