रसुवागढी र तातोपानी नाका सञ्चालन गर्न चिनियाँ पक्ष अनिच्छुक
काठमाडौं, चैत २३ : नेपालमा स्थानीय स्तरमा कोरोना संक्रमण फैलन थालेको भन्दै चिनियाँ पक्षले नेपालसँगको व्यापारिक नाका सञ्चालन गर्न आनाकानी गरेको छ । नेपालको कारण चीनमा कोरोना फैलन सक्ने भन्दै…
चीनद्वारा न्यूयोर्कका लागि एक हजार थान भेन्टिलेटर सहयोग
न्यूयोर्क, चैत २३ : अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर पठाउन लागेको शनिबार बताउनु भएको छ ।…
विश्वभर कोरोना संक्रमणबाट ६४ हजारको मृत्यु, १२ लाखभन्दा बढी संक्रमित
जेनेभा, चैत २३ : विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स…
कोरोनाको त्रासले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रभावित
भैरहवा, चैत २३ : कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ । चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन २०२० मार्च…
बाग्लुङका संक्रमितको सम्पर्कमा रहेका १४ जनामा संक्रमण पाइएन
पोखरा, चैत २३ : गण्डकी प्रदेशको बागलुङमा दुई जना कोरोना भाइरस कोभिड १९ का संक्रमित भेटिएपछि गरिएको कन्ट्रयाक ट्रेसिङ गरी पठाइएको १४ जनाको स्वाब परीक्षमा सबैमा संक्रमण नभएको पाइएको छ ।…
जर्मनी-अमेरिकाबीच मास्क वार : जर्मनी लैजाँदै गरिएको मास्क अमेरिकाद्वारा कब्जा
वासिङ्टन, चैत २३ : विश्व बजारमा देखिएको अभावसँगै विभिन्न देशले मास्क, पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) तथा अन्य मेडिकल उपकरणको व्यापारमा बेइमानी भएको बताएका छन् । जर्मनीले आफ्नो देश ल्याउन लागिएका २…
तीन दिनसम्म भोकै बस्न बाध्य वादीले भने- अब बाँचिने भो सरकार !
दुल्लु, चैत २३ : कोभिड–१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनपछि दैलेख बजार नजीकै गणेशथानमा बसोबास गर्दै आइरहनुभएका तारा वादीको तीन दिनसम्म चुल्हो बलेन । तारालाई आफन्तले चामल, नुन र…
धनगढीमा उपचाररत काेराेना संक्रिमतका परिवारका सात र अन्य दुईमा संक्रमण पाइएन
धनगढी, चैत २३ : धनगढीका कोरोना सङ्क्रमित व्यक्तिको परिवारका सात जना सदस्यको स्वाब परीक्षणमा कोरोना संक्रमण नभएको पाइएको छ । सङ्क्रमित व्यक्तिका श्रीमती, छोरी, आमा बुबा, दाजु र दाजुका सन्तानहरुको…
२२ विदेशी प्रहरीको सम्पर्कमा
इनरुवा, चैत २३ : भारतबाट आएर सुनसरीका दुई मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशी फेला परेका छन् । सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हँुदै…
लकडाउनका बेला चोर बाटो हुँदै नेपाल प्रवेश गर्ने बढे
सर्लाही, चैत २३ : नेपाल र भारत दुवै देशमा लकडाउन चलिरहेको अवस्थामा खेतबारी र खोला खोल्सा हुँदै नेपाल प्रवेश गर्नेहरू बढेका छन् । मुख्य नाकाहरूमा दुवै देशका सुरक्षाकर्मी खटिएर ओहोरदोहोर ठप्प…






