सजाय निर्धारणसम्बन्धी समितिमा भट्टराई र लामा

 चैत २३, २०७६

काठमाडौँ, चैत २३ : सरकारले सजाय निर्धारण समितिमा दुई जनालाई विज्ञका रुपमा नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रविन्द्र भट्टराई र कुन्साङ लामालाई सजाय…

कोभिड–१९ : मुलुकका लागि यो साता चुनौतीपूर्ण

 चैत २२, २०७६

काठमाडौँ, चैत २२ : नेपालमा पहिलो पटक कोभिड– १९ को समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) कोभिड–१९ को रोकथाम र नियन्त्रणमा चुनौती थपिने जनस्वास्थ्य विज्ञले बताएका छन् । बन्दाबन्दी ‘लकडाउन’ को आज…

‘लकडाउन’लाई प्रभावकारी बनाइँदै

 चैत २२, २०७६

धनगढी, चैत २२ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज यहाँ बसेको कोरोना भाइरस नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समितिको बैठकले जारी लकडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय…

कैलालीसहित तीन जिल्लामा ‘र्‍यापिड टेस्ट’ गरिने

 चैत २२, २०७६

काठमाडौँ, चैत २२ : सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने र…

दादुरारुबेलाबाट चेपाङ गाउँमा दुई बालबालिकाको मृत्यु, १५० बिरामी

 चैत २२, २०७६

धादिङ, चैत २२ : दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १५० बिरामी परेका छन् । गत फागुन ६…

लकडाउनमा थप कडाइ : एउटा स्थानीय तहबाट अर्कोमा जान नपाइने

 चैत २२, २०७६

काठमाडौं, चैत २२ : सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको…

विदेशबाट आएका ३५३ सम्पर्कमा

 चैत २२, २०७६

काभ्रेपलाञ्चोक, चैत २२ : काभ्रेपलाञ्चोकका ३५३ विदेशबाट हाल घर फर्किएको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले विदेशबाट आएका सबैलाई सम्पर्कमा ल्याएको हो ।…

लकडाउनको ११ दिनपछि खुले चिया बगान

 चैत २२, २०७६

भद्रपुर, चैत २२ : लकडाउन’ भएको ११ दिनपछि आज झापाको चिया बगान आंशिकरुपमा खुलेका छन् । नेपाल चिया उत्पादक सङ्घले व्यक्तिगत सुरक्षा अपनाएर चिया बगान खोल्न सरकारले नै अनुमति दिएको जनाएको…

स्वास्थ्यका कर्मचारीले सुत्केरी र किरिया बिदाबाहेक बिदा नपाउने

 चैत २२, २०७६

चिप्लेढुङ्गा, चैत २२ : गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई सुत्केरी र किरिया बिदाबाहेक अन्य कुनै पनि बिदा नपाउने भएका छन् । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले…

कोरोनाको त्रास बिर्साउने त्यो चितुवा

 चैत २२, २०७६

बैतडी, चैत २२ : 'ओछ्यानमा सुतिरहेकी मेरी नौ वर्षकी छोरीलाई घिसारेर खाने चितुवा यही हो !' विशालपुर डाँफेपीपल गाउँकी गुनडी लोहार आँसु खसाल्दै भीडमा आईपुग्नुभयो । भीडको बीचमा खोरबाट निकालिएको…

लोकप्रिय