भरतपुरमा टेकुपछि दोस्रो ठूलो प्रयोगशाला, एक सिफ्टमा ९० नमुना परीक्षण
चितवन,चैत २३ : राष्ट्रिय पंन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरको परिषरमा कोरोना रोग भए नभएको पत्ता लगाउने कोभिड १९ प्रयोगशाला आइतबारदेखि सञ्चालनमा आएको छ । मेडिकल सिटीको रुपमा विकसित भए पनि…
कोरोना राहत बुझ्नेकै घर मालिकसँग २५ लाख रुपियाँ
बिर्तामोड, चैत २३ : झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपियाँ नगद फेला परेको छ । कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१…
घर फर्किए दुई हजार ३७० विदेशी नागरिक
काठमाडौँ, चैत २३ : कोभिड-१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई…
इँटाभट्टामा लागेन लकडाउन : महिला कामदारलाई भ्याइनभ्याइ
भक्तपुर, चैत २३ : कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएर नेपालसमेतलाई प्रभाव पारेपछि सरकारले लकडाउन गरेको आज १३ दिन भइसक्यो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सबै निकाय ठप्प भइरहँदा भक्तपुरका…
संक्रमितलाई नियन्त्रणमा लिने शसस्त्रको टोली सेल्फ क्वारेन्टाइनमा
भीमदत्तनगर, चैत २३ : कञ्चनपुरको बेदकोटका ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको शसस्त्र प्रहरीले थप सावधानि अपनाएको छ । भारतको उत्तराखण्डबाट ती सङ्क्रमित व्यक्ति…
र्यापिड परीक्षण विधि र मापदण्डबारे आज निर्णय हुने
धनगढी, चैत २३ : कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिमका कैलाली र कञ्चनपुरसमेत बागलुङमा सुरु गरिने भनिएको र्यापिड परीक्षण सुरु गर्ने विषयमा आइतबार विज्ञहरुको टोलीले विधि र मापदण्ड निर्धारण गर्ने…
कोभिड-१९ को जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतद्वारा आग्रह
जनकपुरधाम, चैत २३ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘कोभिड-१९’ को जोखिम रोकथाम र नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानमा चिकित्सकलाई साथ दिन आग्रह गर्नुभएको छ । उहाँले आज भिडियो…
लकडाउनमा बाढीपीडितलाई राहत
सुर्खेत, चैत २३ : २०७१ को बाढीले घरबारविहिन भई सुर्खेतका विभिन्न शिविरमा बस्दै आएका बाढीपीडित परिवारलाई यहाँका युवाले राहत सहयोग गरेका छन् । युवाले बराहताल गाउँपालिकाका–२ गिरिघाट सुर्खेतमा बस्दै आएका…
मनाङबाट फर्किन मानेनन् विदेशी पर्यटक
मनाङ, चैत २३ : यहाँ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला…
४८ घण्टामा कोरोना भाइरसको सेल पूर्णरुपमा मार्नसक्ने औषधि पत्ता लगाएको अष्ट्रेलियाका वैज्ञानिकको दाबी
काठमाडौं, चैत २३ : कोरोनाभाइरसको अनुसन्धानमा विश्वभरिका हजारौं अनुसन्धानकत्र्ता एवम् वैज्ञानिक युद्धस्तरमा अनुसन्धान गरिरहेका छन् । कहिले बेलायत त कहिले अमेरिकी वैज्ञानिकले खोप विकास गरी विभिन्न जनावरमा परीक्षण समेत गरेको…






