कोभिड–१९ महामारीविरुद्धको लडाइँमा ‘लकडाउन’ अपरिहार्य : प्रधानमन्त्री
काठमाडौँ, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीविरुद्ध ‘लकडाउन’ अपरिहार्य कदम भएको स्पष्ट गर्दै त्यसकै कारण महामारीलाई फैलिन नदिने प्रयासमा ठूलो सहयोग पुगेको बताउनुभएको छ । राष्ट्रका नाममा…
कक्षा ११ र १२ को परीक्षा स्थगित, एसइई पनि अनिश्चित
काठमाडौं, चैत २५ : राष्ट्रिय परीक्षा बोर्डले यही बैशाख ८ गतेबाट सञ्चालन गर्ने भनिएको कक्षा १२ को र २१ गतेदेखि गर्ने तय भएको कक्षा ११ परीक्षा अर्को सूचना नभएसम्मका लागि…
आगामी दुई साता हाम्रा लागि अझै चुनौतीपूर्ण हुन सक्छन् : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठसहित)
काठमाडौं चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण अआगामी दुई साता अझै चुनौतीपूर्ण हुनसक्ने बताउनुभएको छ । कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा…
सङ्कटका काला बादल अवश्य हटेर जानेछन् : प्रधानमन्त्री
काठमाडौँ, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ भन्दै सङ्कटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त…
कोरोना संक्रमणको ‘चेन’ पत्ता लगाई बढाइयो कदम
कञ्चनपुर, चैत २५ : कञ्चनपुरमा कोरोना सङ्क्रमणको ‘चेन’ पत्ता लगाई आवश्यक कार्य अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार सङ्क्रमित व्यक्ति कहाँबाट,…
काँग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ, चैत २५ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि…
विश्वसनीय सूचना सम्प्रेषणका लागि मन्त्री ढकालको आग्रह
काठमाडौँ, चैत २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को स्थापना दिवसका अवसरमा आज सन्देश दिँदै कोरोना भाइरसका कारण उत्पन्न वर्तमान संवेदनशील परिस्थितिमा विश्वसनीय सूचना…
मध्यभोटेकोशी आयोजनामा काम शुरु, निर्माण सामग्री अभाव
चौतारा, चैत २५ : राष्ट्रिय प्राथमिकतामा परेको १०२ मेगावाट क्षमताको सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोशी आयोजनाको काम लकडाउनको अवस्थामा समेत सञ्चालन हुँदै आए पनि निर्माण सामग्रीको अभावमा बन्द हुने स्थितिमा पुगेको छ…
कोरोनाबाट ७४ हजार ८०७ को मृत्यु, संक्रमितको संख्या १३ लाख नाघ्यो
काठमाडौं, चैत २५ : विश्वब्यापीरुपमा कोरोनाभाइरसबाट १३ लाख ४७ हजार संक्रमित भएका छन् । अमेरिकामा मात्रै तीन लाख ६८ हजार १९६ मा संक्रमणको पुष्टि भएको छ । विश्वब्यापीरुपमा कोरोनाभाइरस संक्रमणको…
विद्यार्थीलाई रेडियो टिभीमार्फत ‘विशेष कक्षा’ सञ्चालन गरिने
वालिङ, चैत २५ : स्मार्ट नगरका रूपमा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई लक्षित गरी आगामी बिहीबारबाट रेडियो टेलिभिजनमार्फत ‘विशेष कक्षा’ सञ्चालन गर्ने भएको छ…






