भारतीय क्वारेन्टाइनमा रहेका ३० नेपालीद्वारा उद्धारको माग
नेपालगञ्ज, चैत २५ : लक डाउनमा कडाई गरिएपछि पछिल्लो पटक स्वदेश फर्किने क्रममा यहाँस्थित नेपाल भारत सिमानामा पुगेका ३० जना नेपालीहरुलाई भारत नानपाराको क्वारेन्टाइनमा राखिएको छ । तर, सो भारतीय…
कालोबजारीको आरोपमा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ
काठमाडौँ, चैत २५ : ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई नक्सालबाट मंगलबार बिहान पक्राउ गरेको…
कर्णालीमा कोरोना संक्रमणको जोखिम रोक्न कोरियन मोडेलको खोजी
सुर्खेत, चैत २५ : छिमेकी प्रदेश सुदूरपश्चिमबाट कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेपछि कर्णाली प्रदेशले आफ्नो प्रदेशमा सतर्कता बढाएको छ । सुदूरपश्चिमजस्तै कर्णाली प्रदेश पनि भारतबाट प्रवासी नेपालीहरु बढी भित्रिने…
कोषमा सङ्घीय संसद् सचिवालयको एक करोड जम्मा
काठमाडौँ, चैत २५ : सङ्घीय संसद् सचिवालयले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड एक लाख ३२ हजार ८०० जम्मा गरेको छ ।…
निक साइमन इन्स्टिच्युटद्वारा १० वटा भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण
काठमाडौँ, चैत २५ : निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिई हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई निक…
सुदूरपश्चिममा २५ करोडको बोइलर कुखुरा नोक्सान
भीमदत्तनगर, चैत २५ : कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा बोइलर कुखुरा पालक किसानले दश दिनमा कराडौँको नोक्सानी व्यहोरेका छन् । यहाँ दैनिक रुपमा कुखुरा पालक किसान, अण्डा…
वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइराख्छु : नवनियुक्त गभर्नर
काठमाडौँ, चैत २५ : नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पदबहाली गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको कार्यालय बालुवाटार…
जापानद्वारा आपतकाल घोषणा, १० खर्ब डलरको आर्थिक प्याकेजको व्यवस्था
टोकियो, चैत २५ : जापानका प्रधानमन्त्री शिन्जो आबेले मंगलबार कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गर्नु भएको छ ।…
भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु
नयाँ दिल्ली, चैत २५ : भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४ पुगेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको…
आमाको मृत्यु भएको भनी पास लिएपछि…
काठमाडौँ, चैत २५ : आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस पनि समाजमा नभएका होइनन्…






