जिप दुर्घटना हुँदा ७ जना घाइते
चौतारा १९ पुस : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको टाउकोमा…
१५ घन्टासम्म निरन्तर हिमपात, जनजीवन प्रभावित
मनाङ, १९ पुस : मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात परेको छ । हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको…
‘युद्ध अन्त्यका लागि सुलेमानीलाई मारेका हौं’
काठमाडौं, १९ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको बताएका छन् । अमेरिकी राष्ट्रपतिको आदेशमा इराकको राजधानी बग्दादस्थित विमानस्थलमा शुक्रबार भएको…
दुई करोड लगानीमा सडक बत्ती जडान शुरु
घोराही, १९ पुस : दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरु भएको छ । घोराही उपमहानगरपालिकाले बजारका तीन स्थानमा पहिलो चरणअन्तर्गत ७१ वटा विद्युतीय खम्बा जडान शुरु गरेकोे …
राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि
काठमाडौँ, १९ पुस : राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि हुने भएको छ । काठमाडौँको टुँडिखेलमा यही पुस २५ गतेदेखि नेपाल घोडचढी सङ्घको आयोजनामा छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता हुन लागेको हो…
‘गल्छी–रसुवागढी’ सडकको काम ६० प्रतिशत सम्पन्न
बेत्रावती, १९ पुस : राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी…
मुआब्जा पाएको दशक बित्दा पनि जग्गाधनीले पाएनन् लालपुर्जा
मार्तडी, १९ पुस : बाजुराको बूढीगङ्गा नगरपालिका साविकको बह्मतोला गाविस–६ गडतोलाका स्थानीय नरबहादुुर रौलेले साँफे–मार्तडी राजमार्ग सडकमा परेको जग्गाको कित्ता काट गर्न सडक डिभिजन कार्यालयलाई दिएको पूर्जा अझै नपाएको बताउनुभयो…
‘बादलभित्रको घाम’ साहित्य पुडासैनी र अर्याललाई
काठमाडौँ, १९ पुस : शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ दामोदार पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘शहरबिनाको शहर’ र अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’ कृतिलाई दिइने भएको छ ।…
आलु उत्पादनमा कमी
रुकुमपूर्व, १९ पुस : रुकुम (पूर्व) मा यस वर्ष आलु उत्पादनमा कमी आएको छ । सबैभन्दा बढी आलु उत्पादन हुने जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकामा यस वर्ष आलु उत्पादनमा आधाभन्दा बढी कमी…
मापदण्ड विपरीत बालगृह सञ्चालन
काठमाडौँ, १९ पुस : राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ ।…
लोकप्रिय
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी
असार १७, २०८२
प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन
असार १९, २०८२
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
१५ घण्टा अगाडि