काठमाण्डौबाट हिंडेर आएका ५४ जना भारतीयलाई क्वारेन्टाइनमा राखियो
नेपालगञ्ज, बैशाख ६ : काठमाण्डौबाट भारत जान भनि हिंडेर आएका ५४ जना भारतीयहरुको उद्धार गरेर नेपालगञ्जस्थित क्वारेन्टाइनमा राखिएको छ । काठमाण्डौंका बिभिन्न इट्टाभट्टामा काम गर्ने ती भारतीय मजदुरहरु राजधानीबाट हिंडेर शुक्रवार…
लकडाउनमा शिकार खेल्न जाने १४ जना पक्राउ
बारा, बैशाख ६ : रातको समयमा वन्यजन्तुको शिकारसँगै तस्करीका लागि जंगल पसेका आठ जनालाई डिभिजन वन कार्यालय बाराको वन गस्ती टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा…
दमकको मस्जिदका ११ भारतीयसहित १४ को -यापिड टेस्ट, आजै रिर्पाेट आउने
झापा, वैशाख ६ : भारतबाट आएर धार्मिक कार्यमा संम्लग्न रही झापाको दमकको एक मस्जिदमा बस्दै आएका ११ जना भारतीय सहित १४ जनाको शनिबार आरडिटी परीक्षण गरिएको छ । दमक नगरपालिकाका…
सुदूरपश्चिममा ५०-५० शैयाका दुई काेराना अस्पताल बनाउन सुरू
धनगढी, वैशाख ६ : कोरोना संक्रमितको उपचारकालागि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा दुई छुट्टै अस्पताल निर्माण हुँदैछन् । ५०-५० शैयाका निर्माण हुने ती अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमितको उपचारकालागि छुट्टै स्थानमा…
राहत वितरण गरेर स्थापना दिवस मनाउँदै नेविसङ्घ
काठमाडौं, वैशाख ६ : नेपाली काँग्रेसको सबैभन्दा प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी सङ्घ स्थापनाको ५० वर्ष पूरा गरी आज ५१औँ वर्षगाँठ मनाउँदै छ । विसं २०२७ वैशाख ६ गते स्थापना…
‘रेम्डिसिभिर’ औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी
काठमाडौं, वैशाख ६ : कोरोनाभाइरस संक्रमितमा सेवन गराइएको रेम्डिसिभिर औषधीले छिटो निको भएको देखिएको छ । अधिकांश प्रयोगकत्र्ता छिटो निको भइ घर फर्केको स्टाट समाचारलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको…
करोडौको फूल फाल्दै पुष्प व्यवसायी
काठमाडौं, वैशाख ६ : फूल फालेर मल बनाउनुभन्दा बाटोमा हिड्ने बटुवा र अस्पतालका बिरामीलाई पुष्प व्यवसायीहरुले बाड्न थाल्नु भएको छ । अस्पतालमा रहेका बिरामीलाई फूल दिएर उनीहरुमा हौसला बढाउने प्रयासमा…
टेकु अस्पतालका डा. पुनलाई स्वास्थ्य मन्त्रालय बोलाइयो
काठमाडौं, वैशाख ६ : सरकारले कोरोना उपचारका लागि तोकिएको मुख्य अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ तथा रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनलाई मन्त्रालयले बोलाएको छ…
लकडाउन उल्लंघन गर्नेलाई ससम्मान घर पुर्याउने प्रस्ताव गर्दा प्रधानमन्त्री कड्किए
काठमाडौं, वैशाख ६ : गृहमन्त्री रामबहादुर थापाले रक्षामन्त्री ईश्वर पोखरेलसँग समन्वय गरेर तेस्रोपटक लकडाउनको म्याद थप भएसँगै राजधानी छोडेर आफ्नो थाँतथलो फर्कन खोज्नेहरुको संख्या बढेकोले एकपटकका लागि घर फिर्ने व्यवस्था…
अझै घर फर्कन पाएनन् किरियापुत्री
दार्चुला, वैशाख ६ : लकडाउनका कारण भारतको बलुवाकोट क्वारेन्टाइनमै आमाको किरिया बस्न बाध्य भएका शैल्यशिखर नगरपालिका–१ का वासुदेव भट्टलाई सरकारले अझै घर फर्काउन सकेको छैन । शुक्रबारै ल्याउने प्रयास गरिए…






