उदयपुरमा थप एक जनामा कोरोना संक्रमण, संक्रमित ३१ पुगे
काठमाडौँ, वैशाख ६ : नेपालमा कोभिड–१९ को सङ्क्रमणको सङ्ख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक…
एनसिसी बैंकद्वारा एक करोड सहयोग
काठमाडौँ, वैशाख ६ : नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड रुपैयाँ…
१४ वर्षीय बालकमा -यापिड टेस्ट पोजेटिभ, स्वाब काठमाडौं पठाइयो
सर्लाही, वैशाख ६ : –यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका सर्लाही धनकौलका बालकको स्वाब पीसीआर विधिबाट परीक्षण गर्न काठमाडौं पठाइएको छ । गत चैत २३ गते…
दमककाे मस्जिदका ११ भारतीयसहित २१ को -यापिड टेस्ट नेगेटिभ
झापा वैशाख ६ : झापाको दमकमा शनिबार २१ ज्नामा गरिएको कोरोना भाइरसको परीक्षण आरडिटी (-यापिड डाइनोष्टिक टेष्ट) सबैको नेगेटिभ आएको छ । प्रदेश एकको उदयपुरमा १२ जनामा कारोना भाइरस पोजेटिभ देखिएपछि…
पैसा छरेर फरार भएका महिला पक्राउ
धनुषा, वैशाख ६ : जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छरेर फरार भएका दुई महिलालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका…
कोभिड–१९ निर्देशिकामार्फत स्वास्थ्य संस्थाको सेवा व्यवस्थित गरिँदै
काठमाडौँ, वैशाख ६ : कोभिड–१९ को विश्वव्यापी महामारीका कारण प्रभावित भएको मुलुकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउँदै सङ्क्रमण फैलिन नदिन सरकारले स्वास्थ्य संस्थाको सेवालाई व्यवस्थित गरेको छ । स्थानीयदेखि…
सेती अस्पतालमा रहेका संक्रमित युवाको पीसीआर रिपोर्ट नेगेटिभ
धनगढी, वैशाख ६ : दुई साताअघि कोरोना पोजेटिभ देखिएर धनगढीको सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा रहि उपचार गराइरहेका कैलालीको लम्की चुहा नगरपालिकाका एक युवाको पीसीआर परिक्षण नतिजा नेगेटिभ आएको छ ।…
छैठौ संक्रमित ६५ वर्षीया महिला कोरोनामुक्त
गलकोट, वैशाख ६ : कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीया महिला कोरोना भाइरस मुक्त हुनुभएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसाेलेसनमा उपचाररत महिलाको तेस्रो र चौथो…
गृहलाई प्रदेश २ सरकारको पत्र : सुरक्षा प्रमुखको सरुवा प्रदेशको सहमतिमा मात्र गर्नु
जनकपुर, वैशाख ६ : डीआईजी, सीडीओ र एसपीको सरुवा गर्दा सहमति लिनुपर्ने सर्त राख्दै प्रदेश २ सरकारले गृह मन्त्रालयलाई पत्र लेखेको छ । प्रदेशमा शान्ति–सुरक्षामा खटिएका प्रमुखको सरुवा, पदस्थापना, काज…
कोरोना जितेकी वृद्धा भन्नुहुन्छ- औषधिभन्दा ठूलो आत्मबल रहेछ
गलकोट, वैशाख ६ : कोरोना सङ्क्रमणबाट निको हुनुभएकी वाग्लुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धा मनकुमारी पौडेलले सबैभन्दा ठूलो कुरा आत्मबल रहेको अनुभव सुनाउनु भएको छ । तेस्रो र चौथो पटकको…






