लकडाउनमा अपराधका एक हजार घटना
काठमाडौँ, वैशाख ७ : कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनले शनिबार २६ दिन पार गरेको छ । सरकारले सङ्क्रमितको सङ्ख्या बढेसँगै बन्दाबन्दी कडाइ पार्दै लैजाने…
८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी
काठमाडौँ, वैशाख ६ : इन्धन ढुवानी गर्ने ट्याङकर चालकले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको पाइएको छ । थानकोट डिपोबाट शुक्रबार पेट्रोल बोकेर आएका ना४ ख ३१५६…
वसुन्धराश्री पुरस्कार डा गौतमलाई
काठमाडौँ, वैशाख ६ : वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतमलाई यस वर्षको वसुन्धरा श्री पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कार राशि ७५ हजारसहित सम्मानपत्र रहेको सो प्रतिष्ठानका कुलपति डा…
स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न काँग्रेसको माग
काठमाडौँ, वैशाख ६ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारूढ दलको नेतृत्व रहेका कैयौँ स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको आरोप लगाउँदै स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग…
बाग्लुङ्की ६५ वर्षीया छैठौ संक्रमित अस्पतालबाट डिस्चार्ज
पोखरा, वैशाख ६ : कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङका ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरस मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसुलेसनमा उपचाररत…
आरडिटीबाट सबै जिल्लामा परीक्षण शुरु : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, वैशाख ६ : कोभिड–१९ का बिरामी पहिचानका लागि -यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा हालसम्म यस…
फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने
काठमाडौँ, वैशाख ६ : सरकारले गत फागुन र चैतको विद्युत् महसुल आगामी जेठ ७ गतेसम्म तिरे कुनै पनि प्रकारको जरिवाना नलाग्ने स्पष्ट पारेको छ । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना…
३५ अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौँ, वैशाख ६ : नेपाल राष्ट्र बैंकले आइतबार रु ३५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले ‘विकास ऋणपत्र २०८० घ’ नाम दिइएको सो ऋणपत्र बोल…
कोरोना सङ्क्रमित बसेका क्षेत्र शिल गरी परीक्षण शुरु
सप्तरी, वैशाख ६ : छिमकी जिल्ला उदयपुरमा फेला परेका १२ जना कोरोना सङ्क्रमित सप्तरीको मस्जिदमा बसेको खुलेपछि उनीहरु बसेका क्षेत्र आज सिल गरिएको छ । कञ्चनरुप नगरपालिका–१ वैरवा र सप्तकोशी…
कोरोना संक्रमित देखिएको भुल्के गाउँमा तीव्ररुपमा कोरोना परीक्षण
गाईघाट, वैशाख ६ : उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्के गाउँको मस्जिदमा बसेका १२ भारतीय मुस्लिम नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि भुल्के गाउँ शिल गरेर व्यापकरुपमा गाउँलेमा कोरोना परीक्षण कार्य शुरु…






