कोरोनाको उद्गमस्थल वुहानलाई न्युन जोखिम क्षेत्र घोषित
वेइजिङ, वैशाख ७ : कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको वुहानलाई कोरोना भाइरसको संक्रमणबाट न्युन जोखिमपूर्ण क्षेत्रको रुपमा घोषणा गरिएको छ । पछिल्लो १४ दिनमा कुनैपनि संक्रमित नभेटिए कोरोनाभाइरसबाट न्युन जोखिमपूर्ण…
चीनबाट तीन लाख टेस्ट किट भारतमा
नयाँदिल्ली, वैशाख ७ : चीनको ग्वान्झोओबाट शनिबार भारतीय विशेष बिमान एयर इन्डियाबाट तीन लाख थान कोरोना परीक्षण सामग्री (एन्टीबडी टेस्ट किट) भारत ल्याइएको छ । यी टेस्ट किट भारतीय राज्यहरु…
व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति
काठमाडौं, वैशाख ७ : सरकारी वकिलको कार्यालयले कालोबजारी आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको अनुसन्धान प्रतिवेदन प्रहरीलाई नै फिर्ता गरिदिएको छ। शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको…
सर्लाहीका १४ वर्षीय बालकमा पीसीआर रिपोर्ट नेगेटिभ
सर्लाही, वैशाख ७ : सर्लाहीको धनकौलका १४ वर्षीय बालकमा कोरोना भाइरस (कोभिड–१९) नरहेको पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंमा पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ अर्थात कोरोना नरहेको पाइएको…
भारतीय क्वारेन्टाइनमा किरिया बसेको ६ दिनपछि नेपाल आए वासुदेव
दार्चुला, वैशाख ७ : लकडाउनका कारण आमा बित्दासमेत नेपाल आउन नपाएका दार्चुलाका युवा वासुदेव भट्ट किरिया बसेको छैटौं दिन आइतबार दिउँसो नेपाल आएका छन् । भारतीय सीमाको धारचुला बालुवाकोट महाविद्यालयको…
लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइन पढाइ शुरु
भैरहवा, वैशाख ७ : लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले आजदेखि अनलाइनको माध्यामबाट विद्यार्थीलाई पढाउन शुरु गरेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण प्रत्यक्ष कक्षा…
सेती प्रादेशिक अस्पतालमा उचाररत युवा डिस्चार्ज
काठमाडौं, वैशाख ७ : सेती प्रादेशिक अस्पतालमा भर्ना भएका एक विरामी निको भएर आज डिस्चार्ज हुनुभएकाे छ । अस्पतालबाट डिस्चार्ज भएपछि पत्रकार सम्मेलनमा बाेल्दै २१ वर्षीया युवकले अस्पतालमा उपचार राम्राे…
देशभित्रै उद्यमशीलताको वातावरण बनाउन कार्यदल गठन
काठमाडौँ, ७ वैशाख : सरकारले कोरोनाका कारण रोजगारी गुमाएका नेपाली युवाका लागि देशभित्रै उद्यमशीलतामा लगाउने तयारी थालेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज आयोजित छलफलमा देशभित्रै रोजगारीको अवसर…
भेरी अस्पतालमा कोरोना परीक्षण शुरु
काठमाडौं, वैशाख ७ : नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण शुरु गरिएको छ । रियल टाइम पोलिमर चेन रिएक्सन (आरटिपिसिआर) उपकरण शनिबार जडान भएपछि आजबाट कोरोना परीक्षण शुरुआत भएकोे…
कोभिड–१९ विरुद्ध जुट्न राजपाको अपिल
काठमाडौं, वैशाख ७ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो चौथो स्थापना दिवसको अवसरमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक मतदाता तथा आम जनसमुदायलाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ । राजपा…






