अष्ट्रेलियास्थित नेपाली दूतावासले भन्यो- यात्रा गर्नु सुरक्षित छैन जहाँ हुनुहुन्छ त्यहीँ बस्नुहोस्
काठमाडौं, वैशाख १७ : अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले अष्ट्रेलियामा रहेका नेपालीलाई धैर्य धारणा गरी आफू बसेको स्थानमा सुरक्षित रुपमा बस्न आग्रह गरेको छ । दूतावासले बुधबार एक सूचना जारी गर्दै…
कोरिया फर्कन चाहने कामदारले टेकुमा स्वास्थ्य परीक्षण गराउनुपर्ने
काठमाडौं, वैशाख १७ : वैदेशिक रोजगार विभाग अन्तर्गतको ई.पी.एस. कोरिया शाखाले दक्षिण कोरिया काममा फर्कन चाहने कामदारले स्वास्थ्य परीक्षण गराउन सूचना जारी गरेको छ । शाखाले स्वास्थ्य सेवा विभाग टेकुमा…
संक्रमण फैलनु अघि १२ पटक ट्रम्पलाई अवगत् गराएको सीआइएको दाबी
काठमाडौं, वैशाख १७ : अमेरिकामा कोरोनाभाइरस महामारीको रुप लिनुअघि ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’(सीआईए)ले संक्रमणलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १२ पटक ध्यानाकर्षण गराएको खुलेको छ । बहालबाला अनुसन्धान अधिकारी र केही पूर्व…
बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु
काठमाडौं, वैशाख १७ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा अहिले शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको सचिवालय बैठक…
बारामा कोरोनाको संक्रमण देखिएपछि टोल सिल गर्ने तयारी
बारा, वैशाख १७ : दुईजना व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि सम्भावित जोखिम क्षेत्र सिल गर्न जिल्ला सुरक्षा समितिका प्रमुखहरु स्थलगत अनुगमण गरेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक…
‘लकडाउन अवधिभर उपत्यका आउने-जाने नगरौँ’
काठमाडौं, वैशाख १७ : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पछिल्लो समय काठमाडौँ उपत्यका आउने र जाने नागरिकको सङ्ख्या बढिरहेकाले त्यसो नगरी जहाँ छौँ त्यही बसी लकडाउनको पालना गर्न आग्रह गर्नुभएको…
भौगोलिक जोखिमका चार हजार २०४ भूकम्पपीडितलाई जग्गा
काठमाडौं, वैशाख १७ : असुरक्षित स्थानमा रहेका भूकम्पपीडित लाभग्राहीमध्ये चार हजार २०४ लाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । आठ हजार ७४४ भूमिहीन तथा…
भारतमा ३१ हजार बढी संक्रमित, मृतकको संख्या हजार नाघ्यो
नयाँदिल्ली, वैशाख १७ : भारतमा कोरोनाभाइरसबाट ३१ हजार ३३२ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । पछिल्लो पटक कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ…
अमेरिकामा संक्रमित १० लाख बढी, जर्मनीमा मास्क लगाउन अनिवार्य
बर्लिन, वैशाख १७ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संयुक्तराज्य अमेरिकामा संक्रमित हुने व्यक्तिको संख्या १० लाख नाघेको छ । कोरोनाभाइरसबाट निकै प्रभावित युरोपेली मुलुकहरुमा भने लकडाउन विस्तारै खुकुलो बनाउने…
आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र सरकारको प्रक्षेपण
काठमाडौं, वैशाख १७ : कोरोना महामारीसंगै र बन्दाबन्दीका कारण नेपालको अर्थतन्त्रमा ठूलो मन्दि आउने अनुमानका बीच सामन्य वृद्धि भने हासिल हुने प्रक्षेपण सार्वजनिक भएको छ । नेपालको कुल ग्रार्हस्थ उत्पादन…






