क्लिंकर बिक्रीमा अग्रणी बन्दै अर्घाखाँची

 पुष १४, २०७६

काठमाडौं, १२ पुस (रासस) : नियमित ऊर्जाको उपलब्धता, लगानीमैत्री वातावरण तथा निर्माण क्षेत्रमा आएको उत्साहजनक अवस्थाका कारण पछिल्लो दिनमा नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको छ । विगत केही वर्षपहिले निर्माणको…

झन्डै तीन अर्बको सेयर कारोबार

 पुष १४, २०७६

काठमाडौं, १२ पुस (रासस) : धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक घट्दो क्रममा रह्यो । साताभर कूल १७५ कम्पनीको शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार…

अष्ट्रेलियाका दर्शकले रुचाए ‘मारुनी’

 पुष १२, २०७६

चलचित्र ‘मारूनी’ अष्ट्रेलियामा प्रदर्शन गरिएको छ । शुक्रबार साँझ अष्ट्रेलिया सिड्नीको सिभिक थिएटरमा चलचित्र प्रदर्शन गरिएको थियो । चलचित्र प्रदर्शनका लागि नायक पुष्प खड्का र निर्मात्री पुनम गौतम सिड्नी पुगेका…

बलिउडका नायक सलमान ५४ वर्षमा प्रवेश

 पुष १२, २०७६

बलिउडका सफल नायक सलमान खान आजबाट ५४ बर्षमा प्रवेश गरेका छन् । सलमानको जन्मदिनको अवसरमा उनलाई उनका फ्यान, आफन्त र बलिउडकर्मीले शुभकामना दिइरहेका छन् । उनै, नायक खानले भाई सोहेल…

‘भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक’

 पुष १२, २०७६

पोखरा, १२ पुस (रासस) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ…

उपत्यकाको तापक्रम आज ०.६ डिग्री सेल्सियस

 पुष १२, २०७६

काठमाडौं, १२ पुस (रासस) : केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घट्दै गइरहेको छ । उपत्यकाको न्यूनतम तापक्रम आज शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यो काठमाडौं उपत्यकाको यस…

कृष्णपुरका पाँच वडा कार्यालय भवन युरोपियन शैलीमा

 पुष १२, २०७६

कञ्चनपुर, १२ पुस (रासस) : कञ्चनपुरको कृष्णपुर नगरपालिकाका पाँचवटा वडा कार्यालय भवन युरोपियन शैलीमा निर्माण गरिएका छन् । नगरपालिकाले एक करोड बढीको लागतमा युरोपियन शैलीका अत्याधुनिक भूकम्प प्रतिरोधी भवन निर्माणको…

मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा : घिसिङ

 पुष १२, २०७६

काठमाडौँ, १२ पुस : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताउनुभएको छ । उनले अर्काे वर्षबाट नेपाल विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित…

पीपीएल क्रिकेटको उपाधिका लागि चितवन र विराटनगर स्पर्धामा

 पुष १२, २०७६

कास्की, १२ पुस : दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स स्पर्धामा उत्रिँदैछन् । अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत…

नारायणगढ–मुग्लिन सडक दुई हप्ता दिउँसो बन्द हुने

 पुष १२, २०७६

भरतपुर, १२ पुस : नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि थप दुईहप्ता दिउँसोमा सो सडक बन्द हुने भएको छ । आयोजनाले आज सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका…