बस्नेत, श्रेष्ठ र खनालविरुद्ध सरकारी वकिलको कार्यालयमा अपहरणको जाहेरी दर्ता
काठमाडौं, वैशाख २२ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरिक्षक (आइजीपी) सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता भएको छ । सोमबार जिल्ला…
नेपालगञ्जमा भोलिदेखि कर्फ्यू, तीन दिन घरबाहिर निस्किन नपाइने
नेपालगन्ज, वैशाख २२ : लकडाउन थप प्रभावकारी बनाउने भन्दै बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिकालाई तीन दिनलाई पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले…
विश्वभर २ लाख ४८ हजारको मृत्यु, मृत्युदरमा सामान्य गिरावट
जेनेभा, वैशाख २२ : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ लाख ६८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…
भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो
नयाँ दिल्ली, वैशाख २२ : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको…
जापानमा आपतकाल थप एक महिना लम्ब्याउने योजना
टोकियो, वैशाख २२ : जापानी प्रधानमन्त्री सिन्जो आबेले यहाँ आपतकालको अवधि थप करिब एक महिना लम्ब्याउने तयारी गरिरहनु भएको बताइएको छ । यसअघि यहाँको सरकारले यही मे ६ सम्मका लागि…
सूचनाको अधिकार कुण्ठित हुँदैन : प्रधानमन्त्री
काठमाडौं, वैशाख २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव नहुने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १३…
‘मन्त्री र सांसद होइन, जनता खुशी हुने बजेट ल्याइयोस्’
काठमाडौं, वैशाख २२ : संसदीय समितिले पूर्वाधार विकास आयोजना प्रभाव र पहुँचमा नभई नीति र विधिका आधारमा छनोट गर्ने पद्धति बसाल्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा विकास तथा प्रविधि…
डा भट्टराईलाई कारबाहीको माग गर्दै आयोगमा उजूरी
काठमाडौं, वैशाख २२ : प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल र सहयोगी नवीन बस्नेतले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा संयुक्त उजूरी…
‘कोरोना रोकथामका प्रयास सही दिशामा’
काठमाडौं, वैशाख २२ : कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरु सफल भएको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको समितिको…
आगामी बजेटबारे पूर्वअर्थमन्त्रीको सुझाव- कृषिको आधुनिकीकरण, रोजगारी प्रवद्र्धन, ठूला पूर्वाधारको विकास तथा निर्यातमूलक उद्योगमा ध्यान दिऊ
काठमाडौँ, २२ वैशाख : कृषिको आधुनिकीकरण, रोजगारी प्रवद्र्धन, ठूला पूर्वाधारको विकास तथा निर्यातमूलक उद्योगमा ध्यान दिने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्वअर्थमन्त्रीले सरकारलाई सुझाव दिनुभएको छ । कोरोनाका कारण…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
१४ घण्टा अगाडि
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
९ घण्टा अगाडि
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
४ घण्टा अगाडि
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
१९ घण्टा अगाडि






