कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओलाई सघाउन चीन तयार

 बैशाख २६, २०७७

काठमाडौं, वैशाख २६ : कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गर्ने अनुसन्धानमा चीनले सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । चीनले कोरोना भाइरसको उत्पत्तिबारे गरिने वैज्ञानिक अनुसन्धानमा डब्लूएचओलाई…

सम्झौताअनुसारै एमसीसी अनुमोदित भएको हेर्न चाहन्छौं : अमेरिकी दूतावास

 बैशाख २६, २०७७

काठमाडौं, वैशाख २६ : अमेरिकाले नेपालको संसदमा विचाराधीन मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपालसँग गरेको सम्झौताअनुसारै अनुमोदित भएको हेर्न चाहेको बताएको छ । सत्तारुढ दल नेकपाको एक कार्यदलले एमसीसीलाई परिमार्जन गरेरमात्र…

भारतले खोल्यो नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो

 बैशाख २६, २०७७

काठमाडौं, वैशाख २६ : भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको…

च्यवनप्रास, अश्वगन्धा, गुर्जो खाएर कोरोनालाई परास्त गरे ७२ वर्षियले

 बैशाख २६, २०७७

विराटनगर, वैशाख २६ : कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रका कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधिको प्रयोग बढाइएको छ । आयुर्वेदिक औषधि च्यवनप्रास, अश्वगन्धा र गुर्जो (गिलाइ) संक्रमितलाई सेवन गराएर…

सङ्घीय संसद्को बजेट अधिवेशनको तयारी

 बैशाख २६, २०७७

काठमाडौँ, वैशाख २६ : सङ्घीय संसद्को बजेट अधिवेशन आज (शुक्रबार)देखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार आज अपराह्न ४ बजे दुबै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस९कोभिड–१९०को कहरबीच सुरु अधिवेशनको…

विवाहमा दाइजो मास्क र स्यानिटाइजर

 बैशाख २६, २०७७

पोखरा, वैशाख २६ : कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७…

असिनापानीले अन्नबालीमा क्षति, भोकमरीको चिन्तामा किसान

 बैशाख २६, २०७७

दार्चुला, वैशाख २६ : असिनापानीले किसानको अन्नबाली सखाप पारेको छ । असिनापानीले पाक्नै लागेको र पाकिसकेको गहुँ, जौ, तरकारी फलफूललगायत हिउँदेबाली सखाप पारेको हो । पाक्ने बेला गहुँ नै असिनाले सखाप…

कोशी अस्पतालबाट आठजना संक्रमित डिस्चार्ज, १७ जनाको उपचार हुँदै

 बैशाख २६, २०७७

विराटनगर, वैशाख २६ : कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा कोरोना मुक्त भए पछि आज डिस्चार्ज गरिएको छ । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित…

नेपाल-भारत सीमा सुरक्षा : सुरक्षाकर्मी थपेर तीन तहको सुरक्षा घेरा बनाइँदै

 बैशाख २६, २०७७

काठमाडौँ, वैशाख २६ : नेपाल–भारत सीमा नाकाको सुरक्षाव्यवस्था थप मजवुत र प्रभावकारी बनाउन तीन तहको सुरक्षा घेरा निर्माण गर्ने विषयमा आवश्यक तयारी गरिएको छ । कोभिड–१९ संक्रमण नियन्त्रण गर्न दुईवटै देशका…

भारतमा एकैदिन १०३ को मृत्यु, नयाँ संक्रमित ३३९०

 बैशाख २६, २०७७

काठमाडौं, वैशाख २६ : भारतमा कोरोना संक्रमणबाट एकैदिन १०३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ८८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…