३२९ कैदीको बाँकी कैद मिनाहा
काठमाडौँ, ६ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको…
आर्थिक समृद्धिको पहिलो आधार कृषि : उपराष्ट्रपति
बुलबुले, ६ फागुन : उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिको पहिलो आधार जैविक कृषि भएको बताउनुभएको छ । आज कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगर–११ को गाग्रेतालस्थित नेपाल राष्ट्रिय चन्द्रगङ्गा माध्यमिक विद्यालयको…
सरकारले दृढताका साथ काम गरिरहेको छ : मुख्यमन्त्री
धनगढी, ६ फागुन : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार आफ्नो लक्ष्यप्राप्तिमा दृढताका साथ काम गरिरहेको बताउनुभएको छ । प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको सन्दर्भमा प्रदेशसभाको आजको बैठकमा सार्वजनिक…
राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइँदै
काठमाडौँ, ७ फागुन : एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी…
बेपत्ताको सम्पत्ति रोकिए आयोगमा सम्पर्क गर्न आग्रह
काठमाडौँ, ६ फागुन : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले दशवर्षे द्वन्द्वमा व्यक्ति बेपत्ताका कारण सम्पत्ति रोक्का भएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ । आयोगमा नयाँ पदाधिकारी आएपछि आज…
तराई–मधेशको विकासलाई उच्च प्राथमिकता : राष्ट्रपति
उत्तमकुमार उपाध्याय रौतहट, ६ फागुन राष्ट्रपति विद्यादेवी भण्डारीले आराध्यदेव शिवको पूजार्चना गरी मनाइने मधानी पर्वलाई उजागर गर्न महायज्ञले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । मौलापुर नगरपालिका वडा नं ५ पतौरामा…
सरकार तपाईहरुसँगै छ, कुनै चिन्ता नलिइ ढुक्क हुनुहोस : स्वास्थ्य मन्त्री
भक्तपुर, ६ फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिनुभएको छ । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुबाट…
एमसिसी कार्यान्वयन हुन सक्दैन : पोखरेल
प्यूठान, ६ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालमा एमसीसी कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । हाम्रो एकता प्रकाशन गृह प्यूठानको आयोजनामा आज जुिम्रमा भएको…
आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी
काठमाडौँ, ६ फागुन : सबै स्थानीय तहमा बैंकिङ पहुँच पु¥याउने सरकारको लक्ष्य करिब–करिब पूरा हुने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको गत पुस मसान्तसम्मको विवरणमा…
पुनर्बीमा कम्पनीलाई एक अर्ब ६० करोडको आइपिओ बिक्रीको अनुमति
काठमाडौँ, ६ फागुन : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक वर्षको सबैभन्दा ठूलो परिमाणको साधारण शेयर बिक्री हुने भएको छ । नेपाल…
लोकप्रिय
को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
जेठ २५, २०८२
देशका अधिकांश भागमा आज मौसम सफा रहने
जेठ २४, २०८२
‘पर्वतीय पर्यटन प्रवर्द्धनमा तस्बिर प्रदर्शनी उपयोगी’
२० घण्टा अगाडि
दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जी
५ घण्टा अगाडि
कैलाश मानसरोवर दूरदर्शन सुरु
जेठ २३, २०८२