निर्माण व्यवसायी संघको अध्यक्षमा बस्ताकोटी
भक्तपुर, १८ फागुन : निर्माण व्यवसायी संघ भक्तपुर जिल्ला कार्यसमितिको १९औँ साधारणसभा तथा सातौँ अधिवेशनले राजकुमार बस्ताकोटी अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले उनको नेतृत्वमा नगर…
निःशुल्क पाठेघर शिविर
लमजुङ, १८ फागुन : बेँसीशहर नगरपालिका–६ चण्डीस्थानमा शनिबार सञ्चालित निःशुल्क पाठेघर शिविरमा ११४ लाभान्वित भएका छन् । वडाभित्रका महिलालाई सेवा दिने उद्देश्यले सामुदायिक सेवा सिकाइ परियोजनाअन्तर्गत स्थानीय चण्डेश्वरी, चनौटे र…
बग्रेल्ती सन्तान, हुर्काउन सकसः १६ पटक गर्भधारण, सात छोरा र ६ छोरी काखमा
रोल्पा, १८ फागुन : सुनछहरी गाउँपालिका–६, फगामका ३८ वर्षका भानसिंह परियारलाई आफ्ना सबै छोराछोरीको नामसमेत थाहा छैन। भानसिंह जस्तै उनकी पत्नी मनसरीले पनि पुरेतले राखिदिएको सबै सन्तानको नाम सम्झेकी छैनन्।…
विपन्न विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति, १७ करोड मात्रै वितरण
काठमाडौं, १८ फागुन : विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन विनियोजित बजेट सरकारी खातामै सीमित हुने गरेको छ । पहुँच नभएका विद्यार्थी झन्झटिलो प्रक्रिया पार गर्न र छात्रवृत्ति प्राप्त गर्न असफल छन् । अघिल्लो आर्थिक…
नेकपा विवाद : आन्तरिक भेटघाट तिव्र, परिणाम शून्य
काठमाडौं, १८ फागुन : प्रधानमन्त्री केपी ओलीले शनिबार बिहान सरकारी निवास बालुवाटारमा पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पार्टीभित्रे विकसित घटनाक्रमका विषयमा छलफल गरे। त्यसको केही बेरपछि बोलाइए, परराष्टमन्त्री प्रदीप…
वायुको गुणस्तरमा सुधार
काठमाडौं, १८ फागुन : काठमाडौंको वायुको गुणस्तरमा पोहोरका तुलनामा यो वर्ष सुधार आएको छ । अघिल्लो वर्ष आँखाले देख्न नसकिने धूलोको कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा सरदर ५४.४ माइक्रोग्राम…
क्वारेन्टाइनमा रहेकाको स्वाब नमूना संकलन
भक्तपुर, १७ फागुन : कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको उहानबाट उद्धार गरी यही ४ गते भक्तपुरको खरिपाटी र नगरकोटस्थित क्वारेन्टाइनमा राखिएका १९३ नेपालीको आज स्वास्थ्य परीक्षण एवं नाक र…
पौडेललाई अक्षरयात्रा प्रतिभा पुरस्कार
पोखरा, १७ फागुन : ‘अक्षरयात्रा प्रतिभा पुरस्कार–२०७६’ बाट पोखरेली साहित्यकार सञ्जीव पौडेललाई पुरस्कृत गरिएको छ । अक्षरयात्रामा सहभागी हुने उदीयमान स्रष्टालाई प्रदान गर्ने गरी युवा साहित्यकार गोविन्द गिरी र कृष्ण…
प्याराग्लाइडिङ वल्र्ड कप टिम इभेन्टको उपाधि नेपाललाई
कास्की, १७ फागुन : पोखरामा आज सम्पन्न ‘प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसीप’ अन्तर्गत टिम इभेन्टको उपाधि नेपालले जितेको छ । क्रस कन्ट्री विधाअन्तर्गत…
नेकपा प्रदेश कमिटीले तीनमहिने अभियान सञ्चालन गर्ने
काठमाडौँ, १७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेश सङ्गठन कमिटीले आगामी चैतदेखि पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । कमिटीको शुक्रबार सम्पन्न चौथौ…
लोकप्रिय
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ र ‘क्लिफ जम्प’
जेठ २९, २०८२
दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जी
जेठ २९, २०८२