आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)

 जेठ ०२, २०७७

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । सरकारले नीति तथा कार्यक्रममार्फत…

४० वर्षमाथिका नागरिकलाई अल्बुमिन, रक्तचाप तथा ग्लुकोज परीक्षण निःशुल्क

 जेठ ०२, २०७७

काठमाडौँ, जेठ २ : सरकारले ४० वर्षमाथिका नागरिकलाई ६ महिनाको एकपटक अल्बुमिन, रक्तचाप तथा ग्लुकोज निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा…

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नक्सा प्रकाशित गर्ने प्रतिबद्धता

 जेठ ०२, २०७७

काठमाडौँ, जेठ २ : सरकारले लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी…

वीरगञ्ज-काठमाडौं र रसुवागढी-काठमाडौं रेलमार्गको निर्माण थाल्ने घोषणा

 जेठ ०२, २०७७

सरकारले आगामी आर्थिक वर्षमा वीरगञ्ज-काठमाडौं र रसुवागढी-काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने घोषणा गरेको छ । शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष…

निर्यातमूलक उद्योगलाई सहुलियत, फलाम खानी सञ्चालन गरिने

 जेठ ०२, २०७७

काठमाडौँ, जेठ २ : सरकारले नेपालभित्र उच्च उत्पादकत्व भएका उद्योग तथा देशलाई आत्मनिर्भर बनाउने र निर्यातमूलक उद्योगलाई सहुलियत दिने भएको छ । आगामी आवको नीति तथा कार्यक्रममा त्यस्ता उद्योग विस्तार गर्ने…

लकडाउनमा कडाइ : पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक

 जेठ ०२, २०७७

काठमाडौं, जेठ २ : कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन काठमाडौंमा लकडाउनमा कडाइ गरिने भएको छ । गृह मन्त्रालयबाट प्राप्त निर्देशन र शुक्रबार बसेको जिल्ला सुरक्षा…

भारतीय प्रहरीले नै सीमामा ल्याएर छाड्यो : प्रवासी नेपाली

 जेठ ०२, २०७७

लुम्बिनी, जेठ २ : प्रवासी नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म छाड्ने गरेको खुलेको छ । कोभिड –१९ का कारण जो जहाँ छ, त्यहीँ बस्नुपर्ने दुई देशीय…

सरकारले श्रम सूचना बैंक स्थापना गर्ने

 जेठ ०२, २०७७

काठमाडौं, जेठ २ : सरकारले बेरोजगारको तथ्याङ्क लिन उनीहरुलाई दक्षताको आधारमा रोजगारी सिर्जना गराउन श्रम बैंकको स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति…

लगानी र रोजगारी सिर्जनामा सरकारको प्राथमिकता

 जेठ ०२, २०७७

काठमाडौं बैशाख २ : सरकारले ठूला पूर्वाधार आयोजनामा थप विदेशी लगानी आकर्षण गर्ने बताएको छ । संघीय संसदको संयुक्त वैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले…

कृषि उत्पादनको सुरुमै न्यूनतम लगत मूल्य तोकिने

 जेठ ०२, २०७७

काठमाडौ, जेठ २ : कृषिमा घाटा व्यहोरीरहेका किसानहरुलाई लक्षित गरेर सरकारले सुरुमै न्यूनतम्र लागत मूल्य तोक्ने भएको छ । आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी…